काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विमानस्थलबाट नै पक्राउ परेका छन् । आज नेपाल आइपुगेका लामछिानेलाई विमानस्थलबाटै नेपाल प्रहरीले पक्राउ गरेको हो । उनी कतार एअरवेजको क्यूआर ६४८ नम्बरको विमानबाट अवतरण भएका हुन् । उनी सवार विमान वर्षाका कारण केहीबर विमानस्थल...
बारा । नक्कली नेपाली नोटसहित बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका वडा नं। ५ कनकपुरका जगदेव महतो नुनिया रहेका छन्। साथै प्रहरीले ८२ हजार पाँच सय नक्कली नेपाली नोट पनि बरामद गरेको छ। महतोको कनकपुरस्थित घरमा...
काठमाडौं । काठमाडौं महानगरपालिका–९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको १ सय ग्राम सुन सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङ सुन्दर हरैचा नगरपालिका-९ स्थायी वतन भएका २४ वर्षीय...
पोखरा । पोखराका दुई अलग ठाउँमा एटीएम मेशिन फेडेर पैसा निकाल्ने तीन जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा पोखरा १६ का २२ वर्षीय सन्दिप बस्नेत, १९ वर्षीय अनिस राना मगर र धादिङ त्रिपुरा सुन्दरी १ घर...
काठमाडौंको नागढुङ्गाबाट एक हजार दरका ७३ थान नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी देवानगन्ज गाउँपालिका–६ बस्ने २६ वर्षीय भोगान्द मेहेता रहेको प्रहरीले जनाएको हो । काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश १(०२(००२ ख ९७५६...
काठमाडौं । बलात्कारको आरोप लागेका नेपालका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई खोज्न नेपाल प्रहरीले रेड नोटिस जारी गर्ने प्रक्रिया सुरु गरेको छ । प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमार्फत रेड नोटिस जारी...
काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिका–३ स्थित फुलचोकी जंगलमा सोमबार महिलाको शव भेटियो । सो शव रौतहटको हजारिया माइती भएर ललितपुर बस्दै आएकी ४७ वर्षीया रुपा क्षेत्रीको भएको थाहा भएको छ । ललितपुर महानगरपालिका–२९ स्थित हरिसिद्धी बस्दै आएकी रुपालाई हत्या...
भक्तपुर । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–२ आलापोट बस्ने ३१ वर्षीय रोशन बस्नेतलाई गएराति प्रहरीले पक्राउ गरेको छ । मध्यपुर ठिमी नगरपालिका– १ लोकन्थलीस्थित ड्युटीमा खटिएको प्रहरीले बा।८८ प ४७८५ नम्बरको...
काठमाडौंको विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । दक्षिणकाली नगरपालिका–५ फर्पिङबाट नियन्त्रित लागूऔषध फेनारगन ३ सय १ एम्पुल, नुर्फिन २ सय ९७ एम्पुल र डाईजेपाम ३ सय एम्पुल सहित भारत घर भएका ३० वर्षीय कौशल पटेललाई मंगलबार...