विराटनगर । मोरङको विराटनगरबाट ३६.८ केजी चाँदीसहित तीनजनालाई पक्राउ गरेको छ । ३६ केजी चाँदीका विभिन्न गहनासहित विराटनगर–१२ का २१ वर्षीय राजकुमार कामत, १९ वर्षीय विवेक गौतम र २२ वर्षीय श्रीकान्त दासलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको...
बर्दिया । एक किशोरीमाथी सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले बर्दियाबाट दुई युवकलाई पक्राउ गरेको छ । १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ठाकुरबाबा नगरपालिका-६ बस्ने २४ वर्षीय विनोद परियार र सोही ठाउँका २० वर्षीय नमराज परियारलाई पक्राउ...
विराटनगर। विराटनगरमा एक जना व्यापारीमाथि खुकुरी प्रहार भएको छ । बिहीबार दिउँसो विराटनगर महानगरपालिका(१३ का ३२ वर्षीय व्यापारी राहुलकुमार रायमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । उनलाई विराटनगर(१२ बस्ने दीपेन्द्र कामतले खुकुरी प्रहार गरेको प्रहरीको...
पोखरा । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार टोपबहादुर रायमाझी पक्राउ परेका छन् । आइतबार साँझ उनलाई बुढानीलकण्ठको पासीकोटबाट नियन्त्रणमा लिइएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ। उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको...
काठमाडौं । रोजगारीका लागि अमेरिका पठाइदिने प्रलोभनमा लाखौं रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका२० घर भएका ५६ वर्षीय ओम शाक्यलाई बिहीबार कालीमाटीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । शाक्यले पासाङ ल्हामु शेर्पालाई अमेरिका...
देशका विभिन्न स्थानबाट नौजना लागुऔषधसहित पक्राउ परेका छन् । मकवानपुरको थाहा नगरपालिका-७ आग्रा बस्ने ६७ वर्षीय ईन्द्र बहादुर थिङलाई अवैध लागुऔषध गाँजा १ सय ७५ केजीसहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो...
बाँके । नेपालगञ्जको न्युरोड क्षेत्रबाट पाँच किलो सुनसहित दुईजना पक्राउ परेका छन् । प्रहरीका अनुसार मोरङ विराटनगरका रमेश सोनी र प्रकाश ठाकुर पक्राउ गरिएको हो । उनीहरुको साथबाट ४ किलो ९ सय २७ दशमलव २१८ ग्राम सुन बरामद गरिएको प्रहरीको भनाइ छ । प्रहरीले...
पोखरा । केटी बनेर प्रेममा पारेर युवकबाट ६० लाख रुपैयाँ ठग्ने पर्वतका विश्व शर्मा पक्राउ परेका छन् । फेसबुकमा सृष्टि पौडेल नामको आइडी बनाई विश्वले काठमाडौं लाजिम्पाटका एक व्यापारीबाट ६० लाख असुलेका हुन् । म्यासेन्जरमा कुरा बाक्लिदै गएपछि व्यापारी सृष्टिको...
पोखरा । वडा प्रहरी कार्यालय बैदाम, पोखराले लागु औषध संकलन र बेचबिखन गर्ने तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा संजय गुरुङ, पवन थापा र अनिष गुरुङ रहेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख वेद जोशीले जानकारी दिए । पोखरा महानगरपालिका–५ मालेपाटन बस्ने...