अपराध


अवैध अन्तर्राष्ट्रिय कल बाईपासमा संलग्न तीन जना पक्राउ

पोखरा । अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न रहेको अभियोगमा ३ जनालाई कञ्चनपुर भिमदत्त नगरपालिका–१८ क्याम्पस रोड ५ नम्बर गल्लीबाट बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत दिल्ली घर भएका ४१ वर्षीय गुल्जार अहमद, कञ्नचपुर दोधार चाँदनी...

विभिन्न मुलुक पठाईदिन्छु भन्दै रकम ठगी गर्ने तीनजना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाईदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी बराहक्षेत्र नगरपालिका७ घर भई भक्तपुर सूर्यविनायक बस्ने ३१ वर्षीय मौसम मग्राती, सिन्धुपाल्चोक त्रिपुरासुन्दरी...

दिउँसै बैंक लुट्ने भारतीय युवक पक्राउ

महोत्तरी । महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबि बैंकमा लुटपाट गरेका एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको विहार राज्यको मधुबनीका २० वर्षीय अजयकुमार साफी रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक...

बलात्कार आरोपमा १७ वर्षीय किशोर पक्राउ

विराटनगर । मोरङ– ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलबारी नगरपालिका–१ डेरा गरी बस्ने सुनसरी घर भएका १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । बेलबारी नगरपालिका–१ लोहन्द्र खोलाको बगरको खोल्सीमा ती महिलालाई जबरजस्ती करणी गरेको उजुरीको...

चर्चित र्‍यापर गिरिशविरुद्ध हत्या आरोपमा जाहेरी

काठमाडौं । चर्चित र्‍यापर गिरिश खतिवडाको क्याफेमा मासुको पैसा उठाउन गएका युवकको रहस्यमय मृत्यु भएको छ । गिरिशले विराटनगरमा सञ्चालन गरेको ‘जी क्याफे एण्ड विस्त्रो’ मा धनपालथान गाँउपालिका-४ का कसिद अन्सारीको क्याफेमा लडेर रहस्यम मृत्यु भएपश्चात सञ्चालक...

सट्टेबाजी आरोपमा पक्राउ परेका कलाकारलाई थप ६ दिन हिरासतमा राख्न अनुमति

काठमाडौ । अनलाइनमार्फत सट्टेबाजीसम्बन्धी ‘वान एक्स बेट’को प्रचार गरेको आरोपमा पक्राउ परेका ८ जना कलाकारलाई थप ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले आइतबार यसअघि दिइएको ४ दिनको समय सकिएपछि ६ दिनको समय थपेको हो । कलाकार...

नवलपरासीमा दम्पतीको हत्या

बुटवल । नवलपरासी पश्चिममा एक दम्पतीको हत्या भएको छ । जिल्लाको प्रतापपुर गाउँपालिका– ८ पथलहनी बस्ने ५५ वर्षका तिलकराम भेडिहार र उनकी ५० वर्षीया श्रीमती निर्मला भेडिहारको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद सिलवालका अनुसार भेडिहार...

महानगर प्रहरी र कर्मचारी माथि आक्रमणको प्रयास, ७ जना प्रहरी नियन्त्रणमा

पोखरा । फेवातालको सिरान तर्फ पामेफाँटमा दलदले जमिन पुर्नेक्रम बढेसंगै त्यसलाई रोक्न गएको पोखरा महानगरको प्रहरी र कर्मचारी माथि आक्रमण प्रयास भएको छ । शनिबार दिउँसो महानगर प्रहरीले ग १ ख ८६८७ नम्बरको टिप्पर नियन्त्रणमा लिएर ल्याउने क्रममा उच्छृंखल समूहले...

लागू औषधसहित रामबजार बाट तीन युवा पक्राउ

पोखरा । लागू औषधसहित स्याङ्जाका दुई र कास्कीका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ ७ : ३० बजे वडा प्रहरी कार्यालय रामबजार कास्की र लागू औषध नियन्त्रण व्यूरो पोखराबाट खट्टिएको संयुक्त प्रहरी टोलीले  बुद्धचोकबाट उनीहरुलाई पक्राउ गरेको कास्की...