काठमाडौं । आँप टिपेको निहुँमा रौतहटमा एक युवकको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बौधीमाई नगरपालिका–१ बौधा पतौरा घर भइ हाल इशनाथ नगरपालिका–३ बस्ने १८ वर्षीय दशही साह र सोही ठाउँका १९ वर्षीय रोशन साह रहेका छन्...
विराटनगर । धारिलो हतियार प्रहार गरि विराटनगरमा एक युवकको हत्या भएको छ । हत्यामा संलग्न तीन जनालाई पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । मोरङ प्रहरीका अनुसार सोमबार राति विराटनगर-२ स्थित नेपाल टेलिकम नजिक तीन...
मुगु । हतियार देखाएर लुट्दै हिँड्ने लुटेरा समूहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । आइतबार साँझ पत्रकार सम्मेलन गरि जिल्ला प्रहरी कार्यालय मुगुले लुटेर समूहमा संलग्न ३ जनालाई अत्याधुनिक हतियारसहित सार्वजनिक गरेको हो । प्रहरीले ६ जना पक्राउ...
पोखरा । पोखरामा प्रतिबन्धित लागूऔषधसहित दुई युवकको पक्राउ परेका छन् । असार २१ गते शुक्रबार साँझ ७ बजेर ५० मिनेटको समयमा पोखरा महानगरपालिका वडा नम्बर ५ जिरो कि.मि मा शंकास्पद अवस्थामा हिडिरहेका उनीहरुलाई लागू औषध नियन्त्रण ब्युरो पोखरा र वडा प्रहरी कार्यालय...
काठमाडौँ । भारतको मेघालयमा ४ जना नेपालीको घाँटी रेटेर हत्या भएको खबर बाहिरिएको छ । मेघालयको कोइलाखानीमा काम गर्न गएका ४ जना मजदुरको हत्या भएको हो । सो बीभत्स घटना मेघालय राज्य अन्तर्गत सुतंगा जयन्तिया हिल्समा भएको हो । भारतीय सञ्चारमाध्यमहरूले पहिला...
काठमाण्डौ । १६ वर्षिय किशोरीलाई बन्धक बनाएर किशोरीलाई बलात्कार गरेको आरोपमा नुवाकोट बेलकोटगढीका दिपेश मगरलाई प्रहरीले पक्राउ गरेको छ ।काठमाण्डौको चन्द्रागिरि नगरपालिका १२ का एक १६ वर्षिया किशोरीलाई पक्राउ परेका मगरले विगत १०÷१२ दिन देखि बन्धक बनाएर बलात्कार...
काठमाडौं । चोरलाई पक्राउ गर्न बाँके प्रहरीले गोली चलाएको छ । चोरी मुद्धामा ६ वर्ष सजायँ पाएका सरमानसिंह सरदारलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो । बिहीबार विहान बाँकेको डुडुवा गाउँपालिका ६ शिखनपरुवामा सरदारलाई पक्राउ गर्न खोज्दा स्थानीयबासीले प्रतिवाद...
काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा संलग्नता नभेटिएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई प्रतिवादी बनाउन नपर्ने निष्कर्ष निकालेको छ । २०८० साउन २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट...
काठमाडौं। सुनको मूर्ति भन्दै नक्कली सामान देखाएर ३० लाख रुपैयाँ ठगी गरेको आरोपमा ५ जना पक्राउ परेका छन्। काठमाडौं जिल्ला प्रहरीको टोलीले भारतको उडिसाका ४० वर्षीय कलाकार दास र ५ जना नेपालीलाई पक्राउ गरेको छ।प्रहरीका अनुसार दासले आफूसँग सुनको मूर्ति छ...