अपराध


बेनीको आङखखेत कालीमुल जङ्गलमा गाडिएको अवस्थामा मानव कंकाल भेटियो

म्याग्दीको बेनी नगरपालिका–९ आङ्खखेत कालीमुलको जङ्गलमा गाडिएको अवस्थामा मानव कङ्काल भेटिएको छ । शव गाडिएको ठाउँ नजिकै एक तोलाको सुनको सिक्री, कपडा र चप्पलसमेत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। गङ्गटा खोज्न गएका स्थानीयले आइतबार दिउँसो कपडा र...

प्रेम सम्बन्ध लुकाउन महिलाको हत्या

रुकुम पश्चिम । रुकुम पश्चिमका एक युवकले आफुभन्दा २६ वर्ष जेठी महिला संगको प्रेम सम्बन्ध लुकाउन महिलाको हत्या गरेका छन । रुकुम पश्चिम चौरजहारी नगरपालिका ११ माथिल्लो सार्केनाका २३ वर्षिय प्रमे मल्लले सानीभेरी गाउँपालिका ४ लामाचौरकी ४९ वर्षिय सुशीला मल्लको...

चोरीमा संलग्नहरु भरुवा बन्दुक सहित पक्राउ

झापा । झापामा चोरी आरोपमा फरार तीन जनालाई बन्दुक सहित प्रहरीले पक्राउ गरेको छ । शुक्रबार राति झापाको अर्जुनधारा नगरपालिका ७ मिलडाँडामा इन्दिरा अधिकारीले सञ्चालन गरेको किराना पसलको ताला फोडी नगद तथा विभिन्न सरसामानहरु चोरी गरी फरार रहेका झापाको अर्जुनधारा...

आफ्नै पसलमा आगो लगाउने सुजन र सहयोग गर्ने पवन पक्राउ [भिडियो सहित ]

पोखरा । पोखराको लेकसाइड स्थित नारेश्वर चोकमा रहेको मुक्तिनाथ सपिङ सेन्टरमा  १६ साउनमा भएको आगलागी आफै सपिङ सेन्टरका सञ्चालकले नै गरेको खुलेको छ । कास्की प्रहरीको अनुसन्धानले सपिङ सेन्टरका सञ्चालक सुजन गहतराजकै योजनामा आगलागी भएको निस्कर्ष निकालेको...

चितवनमा सामूहिक बलात्कारको आरोपमा ३ विद्यार्थी पक्राउ

चितवन । चितवनको माडी नगरपालिकामा मानसिक समस्या भएकी एक महिलालाई बलात्कार गरेको आरोपमा ३ जना विद्यार्थीहरु पक्राउ परेका छन् । माडी नगरपालिका– ७ किर्तनपुर नजिकै एक २७ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा ३ जना विद्यार्थीहरुलाई पक्राउ गरेर अनुसन्धान...

लागुऔषध बिक्री गर्ने होटल दीपदर्शनका सञ्चालक र म्यानेजर पक्राउ

पोखरा । लागू औषध बिक्री गर्दै गर्दा पोखरामा होटल सञ्चालक र म्यानेजरलाई प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालयको सहयोगमा कास्की प्रहरीले लागू औषध बिक्री गर्दै गरेको अवस्थामा पोखराको न्यूरोड स्थित होटल दीप दर्शनका सञ्चालक इन्दुदेवी...

धारिलो हतियार देखाइ सुनका गरगहना चोरी गर्ने चार पक्राउ

पोखरा । कास्की प्रहरीले धारिलो हतियार देखाइ सुनका गरगहना चोरी गर्ने चार जनालाई पक्राउ गरेको छ । गत साउन ३ गते राती ८ ः ३० बजेको समयमा कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिाक १ रुम्जा बस्ने शशीधर काफ्लेको घरमा धारिलो हतियार देखाई सुनका गरगहना चोरी गर्ने...

पत्रकारलाई आक्रमण गर्नुपर्ने बताएका मन्त्री गुरुङलाई कारबाहीको माग

पोखरा । पत्रकारलाई कुट्नुपर्ने भन्दै अभिव्यक्ति दिएका गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री राजिव गुरुङलाई कारबाही गर्न पत्रकार महासंघ र पत्रकार सम्बद्ध संघसंस्थाहरुले माग गरेका छन् । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति, पत्रकार...

नक्कली प्रहरी बनेर रकम माग्ने सुजित पक्राउ

पोखरा । 'म जिल्ला प्रहरी कार्यालय कास्कीको सूचना अधिकारी हुँ, तपाईहरुको केही काम छ भने भन्नुहोस गरिदिन्छु' भन्दै विभिन्न व्यक्तिसंग रकम माग गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । ह्वाटस एप र टेलिग्राम मार्फत विभिन्न व्यक्तिसंग रकम...