अपराध


करिब ४ करोड मूल्यको कोकिनसहित विदेशी नागरिक पक्राउ

काठमाडौं । १ किलो ८८ ग्राम कोकिनसहित एक विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा आइभरीकोस्टक ३५ वर्षीय नागरिक वारामा कोन छन् । उनलाई लागु औषध नियन्त्रण ब्यूरोको टोलीले ३ भदौमा ठमेलको ज्याठास्थित एक होटलबाट पक्राउ गरेको हो । इथियोपियाबाट दोहा...

लागू औषधको कारोबार गर्ने फार्मेसी संचालक पक्राउ

पोखरा । पोखरामा पछिल्लो समय लागू औषध कारोबारमा फार्मेसीका संचालकहरु पक्राउ पर्न थालेका छन । प्रतिबन्धित लागू औषधहरु बिक्री गरेर मोटो रकम हात पार्ने उद्देश्यले फार्मेशी सञ्चालकहरुले लागू औषध बिक्री वितरण गर्ने गरेका छन । महिना दिनको अवधीमा कास्की प्रहरीले...

लागू औषध सहित दुुई पक्राउ

पोखरा । लागूऔषध सहित कास्की प्रहरीले दुुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ घर भइ हाल पोखरा १८ सेदी बस्नै ४० वर्षको बिर बहादुर तामाङ र पोखरा १२ भृकुटी टोल बस्ने वर्ष ४६ को शिव कुमार बानियाँ रहेका छन । जिल्ला प्रहरी कार्यालय कास्की र लागू...

कास्कीमा मोटरसाइकल स्वरुप परिवर्तन गर्ने २०३५ जनालाई कारबाही (भिडियो)

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासमा कास्कीमा मोटरसाइकलको स्वरुप परिवर्तन गरेर चलाउने २०३५ जना कारबाहीमा परेका छन् । गत २५ भदौ २०८० देखि गत असार मसान्तसम्मको अबधीमा मोडिफाई गरेर चलाउने मोटरसाइकल...

१४ वर्षीया बालिका विवाह गर्ने विदेशी बेहुलासहित पोखराबाट तीन जना पक्राउ

पोखरा । पोखरामा १४ वर्षीया बालिकालाई विवाह गर्ने चिनियाँ नागरिकसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले कास्कीले उनीहरुलाई पोखरा ६ लेकसाइड स्थित होटल मिराकलबाट पक्राउ गरेको जानकारी दिएको छ । पक्राउ पर्नेमा चीनको हुनान प्रान्तका ३१ वर्षीय...

‘सीआईडी हौँ’ भन्दै पैसा असुल्ने २ जना पोखराको बाग्लुङ बसपार्कबाट पक्राउ

पोखरा । पोखरामा प्रहरीको सीआईडी हौ भन्दै सर्वसाधरणलाई दुख दिई पैसा असुल्ने दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर १७ बस्ने वर्ष ३२ का सन्दिप श्रेष्ठ र वडा नम्बर ७ माछापुच्छ्रे टोल बस्ने वर्ष २६ का सरोज थापा रहेको जिल्ला...

ग्रीन कार्डको प्रलोभनमा पारी मानब बेचबिखन गर्ने पक्राउ

काठमाडौं । ग्रीन कार्डको प्रलोभनमा पारी मौरिसस पु¥याई मानब बेचबिखन गरेको अभियोगमा झापा कमल गाउँपालिका–१ घर भएका ५४ वर्षीय बुद्धिराज न्यौपानेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पीडित गत असार २० गते नेपाल फर्किई उजुरी दिएपश्चात मानव बेचबिखन अनुसन्धान...

ससुराको हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ

पर्सा । पर्सामा एक जना युवकले आफ्नै ससुराको हत्या गरेका छन् । वीरगन्ज महानगरपालिका-७ रामटोल बस्ने ६५ वर्षीय सिताराम सर्राफको हत्या गरेको अभियोगमा उनकै ज्वाइँ पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सोही महानगरपालिका-१० प्रगति टोल डेरा गरी बस्ने बारा कलैया...

हतियार देखाई लुटपात गर्ने ३ र लुटपाटको गहना किन्ने २ पक्राउ

पोखरा । धरिलो हतियार देखाई लुटपाट गर्ने पाँज जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । कास्की प्रहरीले हतियार देखाइ लुटपाट गर्ने तीन जना र लुटेको सुनको गहना किन्ने दुुइजना सुन चाँदी पसलेलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा १८ का ३७ वर्षिय देवन गुरुङ,...