अपराध


ग्वाटेमालामा नेपाली सहित ६ आप्रवासीको गोली हानी हत्या

काठमाडौं । ग्वाटेमालामा नेपालीसहित ६ जना आप्रवासीको गोली हानी हत्या गरिएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार मेक्सिन सेनाले नेपालीसहित ६ जना आप्रवासीको ग्वाटेमालाको सीमानामा गोली हानी हत्या गरेका हुन् । ट्रकमा रहेका नेपाली, भारतीय, पाकिस्तानी...

लागू औषध बिक्रीको आरोपमा शुभेक्षा फार्मेसीका सञ्चालक पक्राउ

पोखरा । लागू औषधको बिक्री वितरण गरेको आरोपमा पोखरा ७ रत्नचोकमा रहेको शुभेक्षा फार्मेसीका संचालक मित्रलाल शर्मा पक्राउ परेका छन । पोखरा १७ पावरहाउस घर भएका ५८ वर्षिय शर्माले रत्नचोकमा रहेको शुभेक्षा फार्मेसीबाट लागू औषध बिक्री वितरण गरेको आरोप प्रहरीले...

सहकारी ठगी आरोपित नेपालीको आजबाट थुनछेक बहस

बागलुङ । सहकारी ठगी आरोपित देवकुमार नेपाली बिरुद्ध मंगलबार आजबाट थुनछेकको बहस सुरु हुने भएको छ । सोमबार दिनभर नेपालीको बयान लिइएको र आज मंगलबार थुनछेक बहस चल्ने जिल्ला अदालतका शाखा अधिकृत ऋषिराम रिजालले जानकारी दिए । गत शुक्रबार भारतको दिल्लीमा पक्राउ...

चाँदीका गरगहनासहित एक भारतीय नागरिक पोखरामा पक्राउ

  पोखरा । पाँच किलो ६९० ग्राम चाँदीका गरगहनासहित एक भारतीय नागरिक पोखरामा पक्राउ परेका छन् । जिल्ला प्रहरी कायालय कास्कीका अनुसार सोमबार दिउँसो पोखरा ३२ मजुवा स्थित पृथ्बी राजमार्ग सडक खण्डमा सवारी साधन चेकजाँच गर्दा उनी पक्राउ परेका हुन् । पक्रउ...

सहकारी ठगी मुद्दामा देवकुमार नेपालीको बयान सुरु

बागलुङ । सहकारी ठगी मुद्दाका आरोपी तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई प्रहरीले सोमबार जिल्ला अदालत बागलुङमा हाजिर गराएको छ । सोमबार बिहान ११ बजे अदालत लगेपछि पौने १२ बजे मात्र अदालतमा बयानका लागि बोलाइएको थियो । अहिले...

लत्रेको इन्टरनेट तार हटाउन खोज्दा करेन्ट लागेर एक जनाको ज्यान गुम्यो

पोखरा । पोखराका सडक छेउमा रहेका बिद्युत पोलमा विद्युत बहाव हुने तार मात्र होइन । इन्टरनेट, केबल टिभी र दूरसञ्चार सेवा प्रदायकका तारहरु समेत  जोखिमयुक्त देखिएका छन् । अव्यवस्थित रुपमा रहेका यस्ता केबल एवं फाइबर तारलाई व्यवस्थापान गर्न खोज्दा त्यसमा...

सहकारी ठगीमा फरार ढोरपाटनका मेयर देवकुमार नेपाली दिल्लीबाट पक्राउ

काठमाडौं । फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको नयाँ दिल्लीबाट पक्राउ परेका छन् । देवकुमार सहकारी बचतकर्ताको रकम अपचलन गरी २०८० जेठदेखि फरार रहेका थिए । उनलाई शुक्रबार नेपाल प्रहरीले भारतको नयाँ दिल्लीबाट पक्राउ गरेको नेपाल...

प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च द्वारा अस्विकार

काठमाडौं । साइबर क्राइमको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । रास्वपा केन्द्रीय सदस्य टीका संग्रौला (ज्वाला) लगायतले साइबर क्राइमको आरोपमा प्रसाईंविरुद्ध जाहेरी दिएका थिए। सोही जाहेरीका...

पोखरा ल्याइएका पूर्व डीआईजी जोशीलाई आज अदालत पेश गरिँदै

पोखरा । आइतबार काठमाडौंमा पक्राउ गरी गएराति पोखरा ल्याइएका पूर्व डीआईजी छविलाल जोशी आज जिल्ला अदालत हाजिर गराइने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक बसन्त शर्माले कार्यालय समय सुरु भएपछि आजै कास्की अदालत उपस्थिति...