अपराध


१६ वर्षीया किशोरीको चिनियाँ नागरिकसँग बिहे गराउने ८ जना मण्डपबाटै पक्राउ

विराटनगर । बालिकालाई चिनियाँ नागरिकसँग विवाह गराउँदै गर्दा सुनसरीमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन जना चिनियाँ नागरिक छन् । धनकुटा छथर जोरपाटी २ की १६ वर्षकी बालिकालाई सुनसरीको चतरास्थित औलिया बाबाको मन्दिरमा चीनको हुबेल भन्ने...

बालिका बलात्कारको आरोपमा २ सशस्त्र प्रहरी पक्राउ

काठमाडौं। बालिका बलात्कारको आरोपमा सशस्त्र प्रहरी बलका दुई सुरक्षाकर्मी पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा दाङको २९ नं.ज्वालामाई गणमा कार्यरत सहायक हवल्दार भरत रोका मगर र जवान रेवन पचभैया मगर छन् ।बलात्कारको आशंकापछि सशस्त्र प्रहरीकै टोलीले अनुसन्धान...

लामिछाने र जोशीलाई म्याद थपका लागि कास्की अदालत लगियो

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडिआइजी छविलाल जोशीलाई म्याद थपका लागि अदालत लगिएको छ । कास्की प्रहरीको हिरासतमा रहेका लामिछाने र जोशीलाई म्याद थपका लागि जिल्ला अदालत कास्कीमा लगिएको हो । पूर्वउपप्रधान एवं...

रविलाई म्याद थपका लागि आज दोस्रो पटक अदालत उपस्थित गराइँदै

पोखरा । सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई म्याद थपका लागि दोस्रो पटक आज (बिहीबार) जिल्ला अदालत कास्कीमा उपस्थित गराइँदै छ । गत शुक्रबार काठमाडौंबाट पक्राउ गरी ल्याइएका पूर्वउपप्रधान...

लागू औषध सहित स्कुटरमा सवार दुई पक्राउ

पोखरा । कास्कीको हेम्जाबाट लागूऔषध सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्याल बगरबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा ग २५ प ६५८८ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्ने क्रममा लागू औषध सहित दुइजनालाई पक्राउ गरेको...

बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक जना पक्राउ, चार वालिकाको उद्धार

काठमाडौं । बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा नुवाकोटको तादी गाउँपालिका–३ घर भई काठमाडौंको मुलपानी बस्दै आएकी ४३ वर्षीय सीता गोतामे रहेकी छिन । प्रहरीले उनको घरबाट चार बालिकको उद्धार समेत गरेको छ । उनलाई...

रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

पोखरा । सहकारी ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई अनुसन्धानका लागि ६ दिन म्याद थप भएको छ । पोखराको सूर्यदर्शन सहकारी रकम अपचलन प्रकरणमा लामिछाने पक्राउ परेका लामिछानेलाई कास्की प्रहरीले...

पूर्व गृहमन्त्री लामिछानेलाई आज अदालत उपस्थित गराइँदै

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज आइतबार जिल्ला अदालत कास्की उपस्थित गराइँदैछ । सहकारीको रकम अपचलन र संगठित अपराध मुद्दामा अनुसन्धानका लागि उनी शुक्रबार काठमाडौंबाट पक्राउ परेका थिए । उनलाई हिजो सनिबार...

पूर्वगृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ, पोखरा ल्याइँदै

पोखरा । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी होबिन्द्र बोगटीको नेतृत्वको टोलीले उनलाई रास्वपाको...