काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलोभन्दा बढी सुनसहित तीन जना पक्राउ परेका छन् । मंगलबार साँझ ५ किलो ७ सय ग्राम सुनसहित तीन जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बुधबार बिहान जानकारी दिएका छन्। एयर...
काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री एवं गण्डकी प्रदेश सभा सदस्य राजिब गुरूङ ‘दीपक मनाङे’ ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतबाट दोषी ठहर भएका छन् । यसअघि उच्च अदालत पाटनले गरेको फैसलालाई मंगलबार सर्वोच्चका न्यायाधीशहरू नहकुल सुवेदी र टेकप्रसाद...
काभ्रे । काभ्रेमा आफ्नै आमाको हत्या आरोपमा छोरा पक्राउ परेका छन । प्रहरीले रोशी गाउँपालिका ३ भन्ज्याङ डाँडाका २८ वर्षीय फुर्सङ तामाङ लाई उनकी आमा माइली तामाङको हत्या आरोपमा पक्राउ गरेको हो । प्रहरीका अनुसार रोशी गाउँपालिका–३ भन्ज्याङ डाँडामा गत कात्तिक...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनका तत्कालिन व्यावसायिक साझेदार छविलाल जोशीलाई म्याद थपका लागि आज जिल्ला अदालत कास्की लगिएको छ । गत ६ असोजदेखि हिरासतमा रहेका जोशी र २ कात्तिकमा...
काठमाडौं । वैदेशिक रोजगारी ठगीलगायत मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका एक जना फरार व्यक्तिलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएको छ । सिन्धुपाल्चोक मान्खा ठेगाना भएकी बिनु शाक्यलाई इन्टरपोलको कम्बोडिया शाखासँगको समन्वयमा पक्राउ गरी ठगी मुद्दामा...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनका तत्कालिन व्यावसायिक साझेदार छविलाल जोशीलाई म्याद थपका लागि आज जिल्ला अदालत कास्की उपस्थित गराइँदैछ । गत ६ असोजदेखि हिरासतमा रहेका जोशी...
मुस्ताङ । मुस्ताङमा साढे ८ लाख नगदसहित १२ जना जुवाडे पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मुस्ताङ घरपझोङ गाउँपालिका वडा नं २ मार्फाका ५० वर्षिय सुरज लालचन, सोही ठाउँ बस्ने ५६ वर्षिय राजु लालचन, ५० वर्षिय जेम्स हिराचन, ५३ वर्षिय गुन्ज हिराचन, ६० वर्षिय...
धरान । वराहक्षेत्र नगरपालिका–३ नडाहास्थित एक घरमा जुवा खेलाइरहेको सूचना प्राप्त भएपछि धरानबाट परिचालन भएको प्रहरीको टोलीले नौ लाख ६८ हजार नगदसहित १५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलयका प्रमुख सुमनकुमार तिमिल्सिनाका अनुसार जुवाको खालबाट १२...
दमौली । तनहुँको ब्यास १० अधेरीभञ्ज्याङमा चक्कु प्रहारबाट एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा नुवाकोटका ४७ वर्षीय दिलीप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीले चक्कु प्रहारमा सङ्लग्न भक्तपुरका विशाल थापालाई नियन्त्रणमा लिएको...