अपराध


रुकुम पश्चिममा चक्कु प्रहार गरेर छोराले गरे बाबुको हत्या

रुकुम पश्चिम । रुकुम पश्चिममा धारिलो हतियार चक्कु प्रहार गरेर छोराले आफ्नै बुबाको हत्या गरेका छन् । रुकुम पश्चिम प्रहरीका अनुसार आठबिसकोट नगरपालिका–१० घारीखोलाका २० वर्षीय वीरबहादुर खत्रीले ५० वर्षीय बुबा दर्वे खत्रीको हत्या गरेका हुन् । जिल्ला...

पोखराको भण्डारढिकबाट लागूऔषध सहित एक पक्राउ

पोखरा । कास्की प्रहरीले पोखराको भण्डारढिकबाट लागू औषध सहित एकजनालाई पक्राउ गरेको छ । लागूऔषधको कारोबार भइरहेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलिले पोखरा २९ भण्डारढिक नयाबस्ती बस्ने...

विदेश पठाउने भन्दै फेसबुकमा विज्ञापन गरेर ठग्ने एक युवक पक्राउ

काठमाडौं । विदेश पठाउने भन्दै सामाजिक सञ्जालमा फेसबुकमा विज्ञापन गरेर ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज घर भइ काठमाडौं तारकेश्वर बस्दै आएका २१ वर्षीय सुरज पौडेल छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...

ग्रेटर नेपालका फणिन्द्र नेपाल पक्राउ

काठमाडौँ । ग्रेटर नेपाल अभियान्ता फणिन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाललाई बिहीबार शान्तिनगरबाट नियन्त्रणमा लिएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ । परिसरका एसपी नवराज अधिकारीले नेपाललाई नियन्त्रणमा लिएको पुष्टि गरे । ‘केही कुरा बुझ्नुपर्ने...

दुर्गा प्रसाईंलाई आज अदालत लगिँदै

काठमाडौं । साइबर अपराध गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई आज (बुधबार) अदालतमा लगिँदै छ । हिजो (मंगलबारं बिहान भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका प्रसाईंलाई आज काठमाडौं जिल्ला अदालतमा लग्ने तयारी भएको साइबर ब्युरोका प्रवक्ता...

रुकुमपश्चिममा पत्नीले चिर्पटले हान्दा पतिको ज्यान गयो

रुकुमपश्चिमको चौरजहारीमा श्रीमतीले चिर्पट (दाउरा)ले हान्दा श्रीमानको ज्यान गएको छ। चौरजहारी नगरपालिका-२ विजयश्वरी बस्ने अन्दाजी ३२ वर्षीया दिपा कुमालले श्रीमान ४० वर्षीय मधु कुमाललाई चिर्पटले हान्दा ज्यान गएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय...

रड प्रहार गरी छिमेकीको हत्या गर्ने एक युवक पक्राउ

काठमाडौँ । रड प्रहार गरी छिमेकीको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बाह्रदशी गाउँपालिका–५ फुलबारी बस्ने वर्ष २६ का मान कुमार राजवंशी रहेका छन् । राजवंशीले छिमेकी गङ्गा लाल माझीलाई पुरानो रिसिइबीको कारण विवाद...

कास्कीमा कात्तिक महिनामा ४८ फरार प्रतिवादी पक्राउ

पोखरा । कास्की प्रहरीले कात्तिक महिनामा विभिन्न मुद्धामा अदालतबाट फैसला भइ कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका ४८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न मुद्धामा फरार रहेका ३६ जना पुरुष र १२ जना महिलालाई पक्राउ गरी फैसला...

भान्जाको हत्या गर्ने मामा प्रकाउ

अर्घाखाँचीे । मदिराको नशामा भान्जाको हत्या गर्ने मामालाई प्रहरीले प्रकाउ गरी बुधवार सार्वजनिक गरेको छ । सहोदर भान्जालाई ढुङ्गाले हानी हत्या गर्ने मामालाई प्रहरीले प्रकाउ गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । मगलवार विहान अर्घाखाँचीको शितगंगा...