बनेपा । राजधानी काठमाडौँलाई पूर्वी जिल्ला जोड्ने राजमार्गको रूपमा रहेको बिपी राजमार्गमा सञ्चालन हुने एम्बुलेन्समा अवैध लागु औषधको ओसारपसार हुने गरेको पाइएको छ । इलाका प्रहरी कार्यालय मङ्गलटारले बिहीबार राति बिरामी बोक्ने एम्बुलेन्समा अवैध लागु औषध बरामद...
काठमाडौं । एक व्यक्तिलाई झुक्याएर भारत लैजादै गर्दा नुवाकोटका शिसिर तामाङ कपिलबस्तुबाट पक्राउ परेका छन । पक्राउ परेका नुवाकोटको दुप्चेश्वर गाउँपालिका ७ का २५ वर्षीय शिसिर तामाङलाई मानव बेचबिखन सम्बन्धी मुद्धामा म्याद थप गरी अनुसन्धान गरिएको जिल्ला...
सूर्यदर्शन सहकारी ठगीको आरोपमा फरार रहेका अभियुक्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।प्रहरीको खोजी सूचीमा रहेका सहकारी सदस्य कृष्ण गुरुङलाई लन्डन जान लाग्दा विमानस्थलबाट पक्राउ गरिएको हो। उनलाई पोखरा ल्याइ सकिएको जिल्ला प्रहरी...
काठमाडौं । कञ्चनपुरमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । शनिबार राती भीमदत्त नगरपालिका ८ का स्थानीय ४८ वर्षीय नरेन्द्रसिंह विष्टले आफ्नै श्रीमती ३० वर्षीया ज्योति विष्टको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ। विष्टले हसियाँले...
काठमाडौँ । बलात्कारको आरोप लगाई फसाईदिन्छु भन्दै ब्ल्याकमेल गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा इलाम माई नगरपालिका–१ घर भई भक्तपुर मध्यपुर ठिमी नगरपालिका–५ नयाँठिमी बस्ने २५ वर्षीय समृद्धि मगर, काभ्रे भुम्लु गाउँपालिका–४ कोशीपारी ठेगाना...
वीरगन्ज । पाँच महिना अघि बाराका रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्यामा संलग्न मुख्य आरोपीलाई बारा प्रहरीले पक्राउ गरेको छ । पाँच महिना अगाडि गोली प्रहार गरी हत्या गरिएको सो घटनामा संलग्न मुख्य आरोपी सुरेन्द्र कुशवाहालाई प्रहरीले...
काठमाडौँ । वानएक्स वेट मार्फत सट्टेबाजी गराएको आरोपमा प्रहरीले ललितपुरबाट एक जनालाई पक्राउ परेको छ । ललितपुरको महालक्ष्मी नगरपालिका–१ मा बस्दै आएका पाँचथर घर भएका सुनिल राईलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले...
पोखरा । पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ४ गैह्रापाटनमा रहेको प्राइम बहुउद्देश्यीय सहकारी गठी प्रकरणमा थप एक जनालाई पक्राउ गरि जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । जेल चलान हुनेमा तनहुँ व्यास नगरपालिका वडा नंम्बर १०...
पोखरा । संरक्षित बन्यजन्तु घोरलको सिंङ सहित एक विदेशी नागरिकलाई पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । बुधबार अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक प्रस्थान गेटमा रहेको एक्सरे मेसिनमा युक्रेनका नागरिक २१ वर्षिय पीलीप जील्को भीस्कीको निलो झोला...