अपराध


रविलाई एक करोड धरौटी लिएर रिहा गर्न आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत रूपन्देहीले आदेश गरेको छ । सुप्रिम सहकारी ठगीको अभियोगमा न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनलाई एक करोड रूपैयाँ धरौटीमा रिहा गर्न...

रास्वपा सभापति लामिछानेको आज पनि थुनछेक बहस

  बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेको आज पनि रुपन्देही जिल्ला अदालतमा थुनछेक बहस चल्ने भएको छ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी र संठगित अपराधको मुद्दामा बुधबार रुपन्देही जिल्ला अदालतमा हाजिर...

काठमाडौंको लाजिम्पाटमा व्यवसायीमाथि आक्रमण गर्ने दुईजना भारतबाट पक्राउ

काठमाडौँको लाजिम्पाटमा व्यवसायी विक्रम लामामाथि आक्रमण गर्ने दुईजनालाई प्रहरीले भारतबाट पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नुवाकोट ककनी–४ का ३३ वर्षीय अजय लामा र गोरखाको आरुघाट–७ का दीपक बरामुलाई पक्राउ गरेको हो। आक्रमणमा...

सहकारी ठगी प्रकरण : रविसहित सबै प्रतिवादीको बहस सकियो

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अदालतमा उपस्थित सबै अभियुक्तहरूको तर्फबाट बहस सकिएको छ। जिल्ला अदालत, कास्कीका न्यायाधीश नितिज राईको इजलासमा थुनछेक प्रयोजनका लागि पुस १६ गते सुरु भएको सुनुवाइमा जाहेरवाला, सरकारी वकिल र प्रतिवादीका तर्फको एकसरो बहस सकिएको...

रविसहित ३९ जनाविरुद्ध काठमाडौंमा पनि मुद्दा दर्ता

काठमाडौं । कालिमाटीको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा बचतकर्ताले राखेको रकम अनियमितता भएको प्रकरणमा रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय,...

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आजदेखि जाहेरवालाको तर्फबाट बहस हुँदै

पोखरा । सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतमा आज (बिहीबार) देखि जाहेरवालाको तर्फबाट बहस हुँदैछ । जारी थुनछेक बहसमा सरकारी वकिलको तर्फबाट हिजो (बुधबार) बहस सकिएको थियो ।  न्यायाधीश नीतिज राईको इजलासमा बुधबार सरकारी...

रविसहित सात जनाको थुनछेक बहस सुरु

पोखरा । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका प्रतिवादीको बयान मंगलबार सकिएको छ । कास्की जिल्ला अदालतका अनुसार मंगलबार सबै प्रतिवादीहरूको बयान सकिएलगत्तै थुनछेक बहसको...

सूर्यदर्शन सहकारी ठगी प्रकरण : रविसहित ७ जनाको बयान सकियो

पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित ७ जनाको बयान सकिएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा मंगलबार जिल्ला अदालत कास्कीमा रविसहित ७ जनाको बयान सकिएको हो । रविसँगै पूर्वडीआईजी...

खुर्सानीको बोराभित्र लुकाएर ल्याउँदै गरेको लागूऔषधसहित एक जना पक्राउ

काठमाडौँ । पर्साको वीरगन्ज महानगरपालिका–१६ भन्सार इलाकाबाट पुस १५ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ । सोही जिल्लाको बहुदमाई गाउँपालिका–३ नगरदाहा बस्ने अन्दाजी ३६ वर्षीय मिश्री रामलाई सशस्त्र प्रहरी बल नेपाल...