काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेका छन् । नेपालबाट अमेरिका जाने क्रममा थापालाई अमेरिकाको इमिग्रेसन एण्ड कस्टम्स इनफोर्समेन्ट (आइसिइ) ले फिलाडेल्फियामा नियन्त्रणमा लिएको हो । थापा रास्वपा सभापति...
काठमाडौं । पौने चार किलो सुनसहित तीन महिला र एक पुरुष गरी चार विदेशी नागरिकहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन । लाई दुबईको एफजेएड ५७५ उडानबाट उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । अध्यागमनको जाँचपास गरेर बाहिर...
पोखरा । विभिन्न समयमा सिमसार क्षेत्र पुरेर र अन्य कारणले समेत विवाद र चर्चामा आइरहने व्यवसायी युवराज अतिवडाले बनाइदिएको संरचनामा नेपाल प्रहरीको विट राखिएसंगै नेपाल प्रहरीको आलोचना भएको छ । पोखरा महानगरपालिका वडा नम्बर–१८ सेदीमा व्यवसायी युवराज खतिवडा...
काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा प्रहरीले छापा मारेर २४ भारतीय नागरिकलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति छापा मारेर २४ भारतीयलाई पक्राउ गरेको हो । उनीहरूले अनलाइन बेटिङ तथा जुवा खेलाउने गरेको पाइएको...
काठमाडौं । आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहा सिरहा नगरपालिका–८ घर भई काठमाडौं महानगरपालिका–३२ बस्ने ३३ वर्षीय रमेश कुमार ठाकुर र धनुषा विदेह नगरपालिका–५...
पोखरा । केटीको नाममा फेक आईडी बनाएर डिपेन्डेन्ट भिषामा युके लैजान्छु भन्दै ठगी गर्ने २ युवकलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलान्चोक चौडी देउराली गाउँपालिका वडा नं. ७ स्थायी घर भई हाल जिल्ला काठमाण्डौ सोह्रखुट्टे...
पोखरा । विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका १५३ जना जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त शर्माका अनुसार एक महिनाको अवधिमा ती फरार प्रतिवादीलाई पक्राउ...
धनुषामा आफ्नै बुहारीको कुटपिटबाट ६५ वर्षीया एक महिलाको ज्यान गएको छ। जनकनन्दनी गाउँपालिका-५ उधा बस्ने ६५ वर्षीया समुन्द्रीदेबी मण्डलको हत्या गरेको अभियोगमा उनकै बुहारी ३५ वर्षीया रक्षा कुमारी मण्डललाई प्रहरीले पक्राउ गरेको हो। मंगलबार राति झगडा हुँदा...
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा डोटी बडीकेदार गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-१४ बस्ने २९ वर्षीय पूर्णबहादुर जेठारा र...