स्वास्थ्य-जीवनशैली


रामदेवले अब योग शिविर चलाएको पनि कर तिर्नुपर्ने

नयाँ दिल्ली । भारतीय योगगुरु बाबा रामदेवले अब योग शिविर चलाएको पनि कर तिर्नुपर्ने भएको छ । सर्वोच्च अदालतले अब रामदेवको योग शिविर पनि कर सेवाको दायरामा ल्याउने भएको हो । रामदेवको योग शिविर सञ्चालन गर्ने संस्था पतञ्जली योगपिठ ट्रस्टले अब सेवा कर तिर्नुपर्नेछ...

दमौली अस्पतालमा अबदेखि १२ घण्टा ओपिडी सेवा

तनहुँ। सदरमुकामस्थित दमौली अस्पतालले बिहीबारदेखि बहिरंग (ओपिडी) सेवा १२ घण्टा सञ्चालन गर्ने भएको छ । बिरामीको चापलाई मध्यनजर गर्दै आजदेखि बिहान ७ देखि साँझ ७ बजेसम्म ओपिडी सेवा सुरु गरेको हो । शनिबार र सार्वजनिक बिदाबाहेक अन्य दिनमा सेवा प्रवाह गरिने...

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ । आजबाट सरकारले बालबालिकालाई भिटामिन ए खुवाइँदै छ । आज र भोलि दुई दिन सरकारले बालबालिकाहरूलाई राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्न लागेको हो । भिटामिन ए क्याप्सुल ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरूलाई खुवाइन्छ । भिटामिन ए ३२ र जुकाको...

यूनाइटेडको रक्तदानमा ८५ यूनिट रगत संकलन

पोखरा । यूनाइटेड क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ८५ यूनिट रगत संकलन भएको छ । क्लबले १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहब्यापी कार्यक्रम अन्तर्गत पांचौ दिन आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ८५ जनाले रक्तदान गरेका हुन ।सो कार्यक्रमको...

यूनाइटेड क्लबद्धारा जानकी माविमा सेनेटरी प्याड भेन्डिङ मेसिन वितरण

पोखरा । यूनाइटेड क्लबले १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित साताब्यापी कार्यक्रम अन्तर्गत चौथो दिन मंगलबार पोखरा १७ महतगौंडामा रहेको जानकी माविमा अध्ययनरत छात्रालाई लक्षित गरी सेनेटरी प्याड भेन्डिङ मेसिन वितरण गरेको छ । भेन्डिङ मेसिन वितरण गर्दै पोखरा...

पोखरा १२ बासीलाई युआरएलमा ३० प्रतिशत छुट

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १२ का बासिन्दाले युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल) का सबै सेवामा ३० प्रतिशत छुट पाउने भएका छन् । युआरएल गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ ९००ः२०१५ प्राप्त रेफरेन्स ल्याब हो । छुटसम्बन्धी सम्झौतामा...

युआरएलमा वैशाखभर ३० प्रतिशत छुट

पोखरा । गण्डकी प्रदेशको पहिलो र अग्रणी रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले नयाँ वर्षको अवसरमा वैशाख महिनाभर छुट दिने भएको छ । युआरएलको प्रधान कार्यालय न्युरोडसहित सबै १८ शाखामा युआरएलका सबै सेवामा सेवाग्राहीले ३० प्रतिशत छुट...

पोखरा १२ का ज्येष्ठ नागकिरलाई वडामै विशेषज्ञसहितको स्वास्थ्य शिविर

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १२ ले वडा भित्र बसोवास गर्ने जेष्ठ नागरिकको स्वास्थ्यलाई ख्याल गर्दै वडा कार्यालय परिसरमा विशेषज्ञ सहितको निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । ६० वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई लक्षित गरी आयोजना गरिएको शिविरमा...

पोखरा–४ मा आँखा स्वास्थ्य शिविर, २९० जनाले लिए लाभ

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर–४ मा निशुल्क आँखा स्वास्थ्य सिविर सम्पन्न भएको छ । आँखा शिविरमा २९० जनाले लाभ लिएका सहरी स्वास्थ्य केन्द्र पोखरा–४ का प्रमुख सुजन पौडेलले जानकारी दिए । उनका अनुसार शिविरमा आएका वडावासी मध्य १० जनाको सल्यक्रिया...