स्क्रब टाईफसबाट गोरखा जिल्लाभर १६ दिनमा ४९ जना सङक्रमित भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय गोरखाका अनुसार यो आर्थिक वर्ष यता ४९ जनामा स्क्रब टाईफसको संक्रमण पुष्टी भईसकेको छ । सबैभन्दा धेरै आरुघाट गाउँपालिकामा १९ जनामा स्क्रब टाईफसको संक्रमण पुष्टी...
गलकोट । बागलुङ नगरपालिका–८ सिगाना स्थित सिगाना स्वास्थ्यचौकी पहिरोको उच्च जोखिममा परेको छ । भिरालो जग्गामा जोखिम मूल्याङ्कन नगरी भवन निर्माण गरिएको थियो । जमिन भासिँदा र पहिरो जाँदा स्वास्थ्यचौकी भवन जोखिममा परेको स्वास्थ्यचौकी संरक्षण उपभोक्ता अनुगमन...
पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले रगत अभावलाई परिपुर्ति गर्न नेपाल रेडक्रस सोसाइटी कास्कीको भूमिका प्रशसनिय रहेको बताए । शनिबार ५९ औं रक्तसञ्चार दिवसको सन्दर्भमा रेडक्रस कास्कीको सभाहलमा आयोजित कार्यक्रममा...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पानीजन्य रोगबाट बच्न वातावरणीय स्वच्छता र सरसफाइमा ध्यान दिन आग्रह गरेको छ । बर्खा याममा खानेपानीसँग दूषित पानी मिसिन सक्ने सम्भावना छ । पानीकै कारण खानेकुरा दूषित हुने उत्तिकै सम्भावना छ । यसले हैजासहित पानीजन्य रोग...
पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले स्याङजा जिल्ला अस्पतालको निरीक्षण गरेका छन् । आइतबार अस्पतालले आयोजना गरेको बालरोग सम्बन्धि सघन उपचार सेवा पीआइसियु र एनआइसियु को सेवा शुभारम्भ गर्दै उनले निरीक्षण...
पोखरा । आफ्नो पालिकाकाका बासिन्दालाई निःशुल्क स्वास्थ्य बिमा उपलब्ध गराएको स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले गर्भवती तथा सुत्केरीलाई निःशल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । घरमा हुने सुत्केरीलाई शून्यमा झार्ने र अस्पतालमा सुरक्षितरूपमा सुत्केरी...
तनहुँ । मौसम परिवर्तनसँगै गर्मी बढेकाले दमौली अस्पतालमा भाइरल ज्वरो र झाडापखालाका बिरामीको सङ्ख्या बढेको छ । अस्पतालले दिएको जानकारी अनुसार पछिल्लो केहीदिनयता मौसमी रुघाखोकी, ज्वरो, टाइफाइड, निमोनियालगाय बिरामीको सङ्ख्या बढेको हो । उपचारमा आउनेमध्ये...
काठमाडौं । यस वर्ष असार अन्तिमसम्ममा नेपालमा डेंगु संक्रमितको संख्या एक हजार पाँच सय ४४ जना पुगेको छ ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार असार महिनाको अन्तिमसम्म आइपुग्दा एक हजार पाँच सय ४४ जनामा डेंगु संक्रमित पुष्टि भएको हो । यो...
पोखरा । पद्म नर्सिङ होम प्रा.लि.ले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिबिरमा ५ सय भन्दा बढिले सेवा लिएका छन् । पद्म नर्सिङ होम प्रा.लि. पोखरा–३, नदिपुरको आयोजना एवं पोखरा महानगरपालिका वडा नम्वर ३ को सहकार्यमा शनिबार हस्पिटल प्राङ्गणमा सम्पन्न एक दिने...