स्वास्थ्य-जीवनशैली


थप ८६७ जनामा संक्रमण, ९ संक्रमितको मृत्यु

पोखरा । नेपालमा थप ८६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८ हजार २१९ नमूना परिक्षण गर्दा थप संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही समयमा १ हजार १२३ जना संक्रमण मुक्त भएका छन् । भने थप ९ संक्रमितको...

परीक्षणमा रहेको कोभिड औषधी (खाने चक्की) सफलता नजिक

काठमाडौं । परीक्षणमा रहेको एउटा खाने औषधीले कोभिडको गम्भीर लक्षण भएका बिरामीको अस्पताल भर्ना हुनुपर्ने अवस्था र मृत्यु आधाले घटाउने अन्तरिम क्लिनिकल परीक्षण परिणामले देखाएको छ। मोल्नुपिरभिर चक्की कोभिडका बिरामीलाई दिनको दुईपटक दिइएको थियो। अमेरिकी औषधी...

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपाल अस्पताल भर्ना

पोखरा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । अध्यक्ष नेपालको स्वकीय सचिव मोहन गौतमका अनुसार  ज्वरोसँगै शारीरिक कमजोरी भएका कारण नेपाललाई बुधबार साँझ ७ बजे त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको हो । स्वकीय...

कांग्रेस महामन्त्री खड्का अस्पताल भर्ना

काठमाडौँ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्कालाई अस्पताल भर्ना गरिएको छ । कोरोना संक्रमण भई होमआइसोलेसनमा बसेका खड्कालाई सशस्त्र प्रहरी बलको कोरोना विशेष अस्पताल भर्ना गरिएको छ । कोरोना संक्रमणपछि ५ दिनदेखि होम आइसोलेनमा उपचाररत खड्कालाई मंगलबार ‘अब्जरभेसन’...

वर्षमान पुनको स्वास्थ्यमा सुधार नभए पछि थाइल्याण्ड लैजाने तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन उपचारका लागि थाइल्याण्ड जाने भएका छन् ।  पुनलाई पुरानै जन्डिस बल्झिएपछि उपचारका लागि सुमेरु अस्पताल भर्ना गरिएको थियो । तर उनलाई कुनै सुधारको लक्षण नदेखिएपछि थाइल्याण्ड लैजाने तयारी...

खोप लगाएका १४ प्रतिशतलाई पनि कोरोना संक्रमण, यस्तो छ कारण

काठमाडौं । कोभिड–१९ का नयाँ संक्रमितमध्ये करिब १४ प्रतिशतले खोपको डोज लगाएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खोप लगाएका १४ प्रतिशत संक्रमित बनेका हुन । नयाँ संक्रमितमध्ये करिब ८६ प्रतिशतले खोप लगाएका छैनन् । स्वास्थ्य मन्त्रालयका...

सापुका कारण पाँच जनाको दृष्टि गुम्यो, सचेत रहन आग्रह (भिडियो सहित)

पोखरा । सेतो पुतलीका कारण आँखामा देखिने सापुका कारण यो सिजनमा हिमालय आँखा अस्पताल घारिपाटन उपचारका लागि ल्याइएका बालबालिका मध्ये पाँच जनाको दृष्टि गुमेको छ । सापुको संक्रमण भएपछि समयमा उपचारका लागि नल्याउँदा पाँच जनाको दृष्टि फर्काउन नसकिएको हिमालय आँखा...

कोरोना पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या दोब्बर भन्दा बढी, १०९५ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार ९५ संक्रमित थपिएका छन् । १० हजार ७८६ पीसीआर परीक्षणमा ९७५ जना र ३०३१ एन्टिजेन परीक्षणमा १२० जना गरी एक हजार ९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । सोही समयमा देशभर...

थप १,०६६ जनामा संक्रमण, १,२३७ संक्रमण मुक्त

काठमाडौं। कोरोना संक्रमणबाट आज थप १६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार २८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी आज नेपालमा कोरोना भाइरसका १ हजार ६६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको...