स्वास्थ्य-जीवनशैली


सरकारी चिकित्सकले निजीमा काम गर्न नपाउने, सुविधा थप गर्ने सरकारको तयारी

चितवन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई बाहिर काम गर्नु नपर्ने गरी सुविधा दिने तयारीमा सरकार लागेको जानकारी दिएका छन् । सरकारले सरकारी नियुक्ती पाएका चिकित्सकलाई निजी अस्पतालमा...

थप ५९१ जनामा संक्रमण, ९ संक्रमितको मृत्यु

पोखरा । नेपालमा थप ५९१ जनामा कोरोनाभइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ६९७ नमूना परिक्षण गर्दा थप संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही समयमा ९३७ जना संक्रमण मुक्त भएका छन् । भने थप ९ संक्रमितको मृत्यु...

थप ७६० जनामा संक्रमण, ११ संक्रमितको मृत्यु

पोखरा । नेपालमा थप ७६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ३१ नमूना परिक्षण थर्दा थप संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही समयमा ८९९ जना संक्रमण मुक्त भएका छन्, भने थप ११ संक्रमितको मृत्यु...

पोखरा शिक्षा, स्वास्थ्य र पर्यटनको राजधानी: मुख्यमन्त्री पोखरेल

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरालाई शिक्षा, स्वास्थ्य र पर्यटनको राजधानी बनाउनुपर्ने बताएका छन् । पोखराको काहुँमा निर्मित चरक इन्स्टिच्युट अफ हेल्थ साइन्स प्रालिको भवन बिहीबार उद्घाटनपछि मुख्यमन्त्री पोखरेलले यसका...

कोरोना संक्रमण पुष्टि भए पछि कांग्रेस युवा नेता प्रदिप पौडेल अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता प्रदिप पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । पौडेललाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो । उनको अवस्था सामान्य रहेको छ । स्वास्थ्य अवस्था सामान्य रहे पनि थप जटिल नहोस् भन्नका लागि अस्पतालमा...

बेनी अस्पतालमा चिकित्सकको धर्ना, बिरामी मर्कामा

बेनी । बेनी अस्पतालका चिकित्सक तथा कर्मचारी आन्दोलनमा उत्रेका छन् । तीन महिनादेखि रोकिएको तलब चाडपर्वको मुखमा पनि नपाएको भन्दै कर्मचारीहरु आज आन्दोलनमा उत्रेका हुन् । अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुले अस्पतालमा धर्ना दिदैँ आकस्मिक बाहेकका...

थप १०३० जनामा संक्रमण, १० संक्रमितको निधन

पोखरा । नेपालमा थप एक हजार ३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ८७४ नमूना परिक्षण गर्दा थप संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही समयमा एक हजार जना संक्रमण मुक्त भएका छन् भने थप १० संक्रमितको...

उपचारपछि निवास फर्किए नेपाल , अझै केही दिन आराम गर्नुपर्ने

पोखरा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल अस्पतालबाट डिस्चार्ज भएका छन् । अध्यक्ष नेतपाल आज उपचार पछि कोटेश्वर स्थित निवास फर्केको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिएका छन् । गत असोज १३ गतेदेखि उनी त्रिवि शिक्षण अस्पताल भर्ना भएर...

गलकोट मल्ममा आँखाको निशुल्क परीक्षण र सल्यकृया

थम्मन थापा बागलुङ । श्रीकृष्ण भैरव आँखा उपचार केन्द्र गलकोट नगरपालिका ७ मल्म बागलुङको आयोजना तथा श्रीकृष्ण नेत्रालय भैरहवाको प्राविधिक र डक्टर सहयोगमा आँखाको निशुल्क चेकजाँच तथा सल्यकृया सम्पन्न भएको छ । हरिकृष्ण आई केयर फाउण्डेसन रुपन्देही र लायन्स...