स्वास्थ्य-जीवनशैली


एमालेको १० औँ महाधिवेशन अवसरमा पोखरा ५ वडा कमिटीको रक्तदान : २२ युनिट रगत संकलन

पोखरा  । पोखरा महानगरपालिका वडा नम्बर ५ वडा कमिटीको आयोजनामा भएको रक्तदान कार्यक्रममा २२ युनिट रगत संकलन भएको छ । नेकपा एमालेका केन्द्रिय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि जगत विश्कर्माले पहिलो रक्तदाता कुश्मा नगरपालिका ११ नम्बर वडा कमिटी सहसचिव रमेशप्रसाद...

एउटा यस्तो नगरपालिका, जहाँ चेकजाँच गर्न आउने गर्भवतीलाई एक क्रेड अण्डा दिएर पठाइन्छ

पोखरा । एउटा यस्तो नगरपालिका जसले आफ्नो नगरपालिका भित्रका स्वास्थ्य चौकीमा चेकजाँच गर्न आउने महिलालाई हरेक पटक एक क्रेड अण्डा दिएर पठाउने गरेको छ । स्याङ्जाको भीरकोट नगरपालिकाले गर्भवती भएपछि हरेक पटक चेक गर्न आउने महिलालाई एक क्रेड (३० गोटा) अण्डा दिएर...

युआरएलमा एन्टिबडी जाँच सुरु

पोखरा । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले एन्टिबडी जाँच सुरु गरेको छ । रेफरेन्स ल्याब युआरएलले मुख्य कार्यालय सभागृहचोक, शाखा कार्यालय हस्पिटलचोकसहित युआरएल दमौली, दुलगौैंडा, लमजुङको बेशीसहर र स्याङ्जाको वालिङमा जाँच गरिने जनाएको छ । यो...

सुत्केरी ब्यथा लागेको पाँच दिन पछि गर्भवतीको उद्धार

पाँच दिनदेखि सुत्केरी ब्यथा लागेर उच्च रक्तश्राप भइ जिल्ला अस्पातल मुगु भर्ना भएकी महिलाको उपचार हुन नसकेपछि थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरिएको छ। छायाँनाथ रारा नगरपालिका–१० झाकोट निबासी २१ वर्षीया मोनिसा बुढालाई पाँच दिन अगाडिबाट सुत्केरी ब्यथा...

गण्डकीमा थप १४५ जनामा संक्रमण, ५ संक्रमितको निधन

पोखरा । गण्डकी प्रदेशमा थप १४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ४३ नमूना परिक्षण गर्दा थप संक्रमित फेला परेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । सोही समयमा ४८५ जना निको भएका छन्, भने थप ५ संक्रमितको निधन भएको...

सरकारी चिकित्सकले निजीमा काम गर्न नपाउने, सुविधा थप गर्ने सरकारको तयारी

चितवन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई बाहिर काम गर्नु नपर्ने गरी सुविधा दिने तयारीमा सरकार लागेको जानकारी दिएका छन् । सरकारले सरकारी नियुक्ती पाएका चिकित्सकलाई निजी अस्पतालमा...

थप ५९१ जनामा संक्रमण, ९ संक्रमितको मृत्यु

पोखरा । नेपालमा थप ५९१ जनामा कोरोनाभइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ६९७ नमूना परिक्षण गर्दा थप संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही समयमा ९३७ जना संक्रमण मुक्त भएका छन् । भने थप ९ संक्रमितको मृत्यु...

थप ७६० जनामा संक्रमण, ११ संक्रमितको मृत्यु

पोखरा । नेपालमा थप ७६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ३१ नमूना परिक्षण थर्दा थप संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही समयमा ८९९ जना संक्रमण मुक्त भएका छन्, भने थप ११ संक्रमितको मृत्यु...

पोखरा शिक्षा, स्वास्थ्य र पर्यटनको राजधानी: मुख्यमन्त्री पोखरेल

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरालाई शिक्षा, स्वास्थ्य र पर्यटनको राजधानी बनाउनुपर्ने बताएका छन् । पोखराको काहुँमा निर्मित चरक इन्स्टिच्युट अफ हेल्थ साइन्स प्रालिको भवन बिहीबार उद्घाटनपछि मुख्यमन्त्री पोखरेलले यसका...