स्वास्थ्य-जीवनशैली


गण्डकी अपडेटः आज एकै दिन थपिए ६२६ संक्रमित, कुन जिल्लाका कति ? सूचीसहित

 पोखरा । गण्डकी प्रदेशमा आज मंगलबार एकै दिन ६२६ जना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा १२ सय ३१ जनामा गरिएको परीक्षणमा प्रदेशका १० जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।सोही अवधिमा १६ जना संक्रमित...

देशभर थपिए ६७३४ जना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा ६७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७४६५ जनामा गरिएको नमुना परीक्षणमा ६७३४ जनामा संक्रमण पुष्टि भएको हो । सोही समयावधिमा ३ जनाको मृत्यु भएको छ भने ५४७ जना निको भएका छन् । मन्त्रालयका...

गण्डकी अपडेटः संक्रमित बढेको बढ्यै, निको हुनेको संख्या न्यून, आज कुन जिल्लामा कति थपिए ? सूचीसहित

पोखरा । गण्डकी प्रदेशमा दिनदिनै कोरोना संक्रमितको संख्या बढेको बढेयै छ । निको हुनेको संख्या भने संक्रमितको हुनेको तुलनामा निकै न्युन देखिएको छ। आज (सोमबार)३७८ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८३७ जनामा गरिएको परीक्षणमा प्रदेशका ९ जिल्लाका...

४९६१ जनामा कोरोना संक्रमण , ३ संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४९६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरमा १५ हजार १३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४३५ जना संक्रमणमुक्त भएका छन् भने तीन जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या...

गण्डकी अपडेटः सक्रिय संक्रमितको संख्या ११ सय नाघ्यो, आज कुन जिल्लामा कति थपिए ? सूचीसहित

पोखरा । गण्डकी प्रदेशमा आज (आइतबार) २१३ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५१३ जनामा गरिएको परीक्षणमा प्रदेशका ९ जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । सोही अवधिमा १६ संक्रमित कोरोनामुक्त...

आजदेखि कोरोनाविरुद्ध बुस्टर डोज, क-कसले पाउँछन् ?

काठमाडौं। सरकारले आज देखि बुस्टर डोज दिन सुरु गर्ने भएको छ । सरकारले पूर्ण खोप लगाएको ६ महिना भइसकेकालाई बुस्टर डोज दिन सुरु गर्न लागेको हो ।अग्रपंक्तिमा खटिनेहरू​लाई आइतबार आजदेखि कोरोना भाइरस विरुद्ध बुस्टर डोज खोप दिइने भएको छ । सोही अनुसार स्वास्थ्यकर्मी...

गण्डकी अपडेटः आज कुन जिल्लामा कति संक्रमित थपिए ?सूचीसहित

पोखरा । गण्डकी प्रदेशमा आज (शनिबार) २०६ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४३२ जनामा गरिएको परीक्षणमा प्रदेशका ७ जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । सोही अवधिमा १३ संक्रमित कोरोनामुक्त...

५ सयबढी सक्रिय संक्रमित हुने यी ६ जिल्ला!

काठमाडौं । नेपालमा पछिल्लो समय सक्रिय संक्रमितहरु दिनदिनै बढीरहेका छन् । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलिदैँ जाँदा संक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको संख्या पनि बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार...

मादी गाँउपालिका अध्यक्ष गुरुङलाई कोरोना संक्रमण

पोखरा । मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङलाई कोरोना संक्रमण भएको छ । प्रमुख गुरुङले शुक्रबार सामाजिक सञ्जाल फेसवुकमार्फत कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । गुरुङले स्वास्थ्यमा सामान्य समस्या आए पछि परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको...