स्वास्थ्य-जीवनशैली


गण्डकी अपडेटः दुई संक्रमितको ज्यान गयो, आज कुन जिल्लामा कति संक्रमित थपिए ? सूचीसहित

पोखरा । पछिल्लो अपडेट अनुसार गण्डकी प्रदेशमा २ संक्रमितको ज्यान गएको छ । ज्यान गुमाउनेमा पोखरा ३३ की ५९ वर्षीया महिला र पोखरा ९ का ६४ वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । निर्देशनालयको अनुसार दुवै संक्रमितको स्वास्थ्य...

थपिए ८ हजार ४५४ संक्रमित, ५ जनाको मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा ५ संक्रमितको ज्यान गएको छ । भने सोही अवधिमा ८ हजार ४५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ स्वास्थ्य मन्त्रालयका अनुसार २० हजार ३५९ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार ४५४ जनामा कोरोना भाइरस १९  को संक्रमण पुष्टि भएको...

गण्डकी अपडेटः आज संक्रमितको संख्या केही कम, कुन जिल्लामा कति संक्रमित थपिए ? सूचीसहित

पोखरा । आज गण्डकी प्रदेशमा संक्रमितको संख्या केही कम देखिएको छ । पछिल्लो २४ घण्टामा प्रदेशमा ७९० जनामा संक्रमण पुष्टि भएको छ । हिजो भने ९३५ जनामा संक्रमण देखिएको थियो १ हजार ४४८ जनामा गरिएको परीक्षणमा प्रदेशका ९ जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि...

पछिल्लो २४ घण्टामा थपिए १२ हजार ८ संक्रमित, ८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने आठ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार १०३ नमुनाको पीसीआर परीक्षण गर्दा नौ हजार ४३२ र सात हजार ८०६ नमुनाको एन्टिजेन परीक्षण गर्दा...

गण्डकी अपडेटः हालसम्म ४०७ स्वास्थ्यकर्मी संक्रमणग्रस्त, आज कुन जिल्लामा कति संक्रमित थपिए ? सूचीसहित

पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ९३५ संक्रमित थपिएका छन् । १ हजार ६५२ जनामा गरिएको परीक्षणमा प्रदेशका ९ जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । सोही अवधिमा २०६ जना संक्रमित कोरोनामुक्त भएका छन् । संक्रमित हुनेमा...

सुदूरपश्चिममा पहिलो पटक ओमिक्रोनः चार जनामा संक्रमण पुष्टि

धनगढी । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक ओमिक्रोनको संक्रमित भेटिएका छन् । चार जनामा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीले जनाएको छ । कोरोना पुष्टि भएका १४६ जनाको भेरियन्ट पहिचान गर्न नमूना काठमाडौं...

देशभर १० हजार ३१९ जनामा संक्रमण , ४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २१ हजार २०१ नमुना परीक्षण गरिएकोमा सो संख्यामा संक्रमण पुष्टि भएको थियो । जसमध्ये १६ हजारर ६५४ नमुनाको पीसीआर टेष्ट गर्दा ८ हजार...

गण्डकी अपडेटः सक्रिय संक्रमित ५ हजार नाघे, आज कुन जिल्लामा कति संक्रमित थपिए ? सूचीसहित

पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ९४९ संक्रमित थपिएका छन् । १ हजार ६३१ जनामा गरिएको परीक्षणमा प्रदेशका १० जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । सोही अवधिमा १८६ जना संक्रमित कोरोनामुक्त भएका छन् । संक्रमित हुनेमा...

बीपी प्रतिष्ठानका २१६ स्वास्थ्यकर्मीमा कोरोनाः उपचार सेवा प्रभावित

सुनसरी । पछिल्लो समय कोरोना संक्रमणबाट स्वास्थ्यकर्मी संक्रमित हुने क्रम बढेको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विभिन्न विभागका ८१ चिकित्सक, १ सय १४ नर्ससहित २ सय १६ जना स्वास्थ्यकर्मी लाई कोरोना भएको बताइएको छ । ठुलो संख्यामा...