स्वास्थ्य-जीवनशैली


गण्डकी अपडेटः ३२० जनाको परीक्षण गर्दा १३ जनामा संक्रमण

पोखरा । गण्डकी प्रदेशमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ३२० जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ।भने सोही समयमा २१ जना संक्रणमुक्त भएका छन् । संक्रमित हुनेमा...

डेङ्गुको निःशुल्क पिसिआर परीक्षण सुरुः यी हुन डेङ्गुका लक्षण

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जिका, डेङ्गु र चिकनगुनिया रोगको निःशुल्क पिसिआर परीक्षण सुरु गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट निःशुल्क पिसिआर परीक्षण सुरु गरिएको जानकारी दिए । उनले...

थप १ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको ज्यान गयो

काठमाडौं । नेपालमा थप १ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ६ सय ३८ पिसिआर परिक्षणका क्रममा ७४ जना र २ हजार ७ सय ५८ एन्टीजेन परिक्षणका क्रममा १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै...

देशभर थप ८८ जनामा सङ्क्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौं । देशभर थप ८८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ८ हजार ६३८ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ६६ जना तथा एन्टिजेन विधिबाट २२ जनामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार थप ३७६ जना सङ्क्रमणमुक्त...

गण्डकी अपडेटः १७ जनामा संक्रमण,३० जना संक्रमणमुक्त

पोखरा । गण्डकी प्रदेशमा १७ संक्रमित थपिएका छन् । भने ३० जना संक्रमुक्त भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।पछिल्लो २४ घण्टामा २२० जनामा परीक्षण गरिएको निर्देशनालयले जानकारी दिएको छ। संक्रमित हुनेमा कास्कीका ६,मनाङका ३, म्याग्दीका...

गण्डकी अपडेटः १ संक्रमितको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा थप एक संक्रमितको मृत्यु भएको छ । ज्यान गुमाउनेमा पोखरा ३१ का ५६ वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । उनको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ज्यान गएको हो । यस्तै पछिल्लो २४ घण्टामा...

गण्डकी सरकारले महिलाको प्रजनन अंगसंग सम्बिन्धीत क्यान्सरको उपचारका लागि ५० हजार दिने

पोखरा । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पदभार ग्रहण गरेको दिन गरेको निर्णय ९ महिना पछि कार्यान्वयनमा आएको छ । मुख्यमन्त्री पोखरेलले सरकारको नेतृत्व सम्हालेको दिन गएको जेठ २९ गते महिलाको पाठेघर र स्तन क्यान्सरको प्रदेश सरकारले निशुल्क...

२४ घण्टामा १ सय ८० जनामा कोरोना पुष्टि, ४०० जना संक्रमणमुक्त

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा एक सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी आठ हजार तीन सय ४१ जनाको नमुना परीक्षण गरेकोमा एक सय ८० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो...

गण्डकी अपडेटः २१ जनामा संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सोही समयमा १४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १९१ जनामा परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ। संक्रमित हुनेमा कास्कीका...