स्वास्थ्य-जीवनशैली


स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा !

सरकारले आगामी जेठदेखि साताको दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय स्वास्थ्य संस्था (अस्पताल) मा पनि बिदा दिने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारको निर्णयानुसार दुई दिन सार्वजनिक विदाअनुसार नै स्वास्थ्य संस्थामा पनि बिदा दिने...

मधेस प्रदेश कोरोना सङ्क्रमणमुक्त

मधेस प्रदेश कोरोना सङ्क्रमण मुक्त प्रदेश बनेको छ । मधेस प्रदेशका आठवटै जिल्लामा सङ्क्रमितको सङ्ख्या शून्यमा झरेपछि प्रदेश सङ्क्रमणमुक्त बनेको हो । कोरोना महामारी सुरुआत भएयता प्रदेशमा हालसम्म ४१ हजार ४१७ सङ्क्रमित भएकोमा ४० हजार ३५५ निको भएर घर फर्किएको...

स्वास्थ्य मन्त्रालयको आग्रह : कोरोना महामारीको जोखिम कायमै छ, स्वास्थ्य मापदण्ड पालना गरौँ

पोखरा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गदै संख्यात्मक रुपमा संक्रमण केहि कम भएको जस्तो देखिए पनि महामारीको जोखिम कायमै रहेको...

डब्लुएचओका महानिर्देशक भोली नेपाल आउँदै

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस तीन दिने नेपाल भ्रमणको सिलसिलामा बिहीबार काठमाडौं आउँदै छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणमा उनी नेपाल आउन लागेका हुन् । वैशाख ८ देखि १० गतेसम्म उनले...

सरुवा रोग अस्पतालका पदमुक्त पदाधिकारीको रिट पेशीमा चढ्यो

पोखरा । गण्डकी प्रदेश सरकारले पदमुक्त गरेका संक्रामक तथा सरुवा रोग व्यवस्थापन तथा संचालक समितिका पदाधिकारी र सदस्यले हिजो साँझ अबेर रिट दायर गरेका छन् । अस्पताल व्यवस्थापन तथा संचालक समिति गठन आदेश २०७७ विपरित सरकारले खारेजी गरेको भन्दै समितिका पदाधिकारी...

मंगलबार र बुधबार देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौं । सरकारले मंगलबार र बुधबार देशभर दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । ७ सय ५३ वटा पालिकाबाट वैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रमको रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको...

गण्डकी सरकारले पदमुक्त गरेका सरुवा रोग अस्पतालका पदाधिकारी, सदस्य अदालत जाने

पोखरा । गण्डकी प्रदेश सरकारले पदमुक्त गरेका संक्रामक तथा सरुवा रोग व्यवस्थापन तथा संचालक समितिका पदाधिकारी र सदस्य अदालत जाने भएका छन् । अस्पताल व्यवस्थापन तथा संचालक समिति गठन आदेश २०७७ विपरित सरकारले खारेजी गरेको भन्दै समितिका पदाधिकारी र सदस्य अदालत...

संस्कृतिविद् सत्यमोहन जोशी आइसियूमा

काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशीलाई स्वास्थ्यमा थप समस्या आएपछि आइसियूमा सारिएको छ । बिहीबार अपरान्ह ४ बजेतिर छातीमा असजिलो भएर इमर्जेन्सीमा आएको र जाँचपश्चात मूत्र प्रणालीको संक्रमण र मुटुको चालमा समेत गडबडी देखिएकोले उनलाई अस्पताल भर्ना गरिएको...

आज छैटौँ स्वास्थ्य बीमा दिवस : झन्डै ५३ लाख नागरिक स्वास्थ्य बीमामा सहभागी

काठमाडौं । नेपालमा स्वास्थ्य बीमा लागू भएको आज ६ वर्ष लागेको छ। पाँच वर्षअघि सुरु भएको स्वास्थ्य बीमा कार्यक्रममा अहिलेसम्म झन्डै ५३ लाख नागरिक सहभागी भएका छन् । ती बिमितमध्ये २० लाख ८९ हजारले बीमामार्फत स्वास्थ्य सेवा लिएका स्वास्थ्य बीमा बोर्डले जनाएको...