स्वास्थ्य-जीवनशैली

काठमाडौंमा हैजा : रोकथाम गर्न समिति गठन

काठमाडौं । काठमाडौंमा केही दिन अघि देखिएको हैजा रोकथाम तथा नियन्त्रणका लागि जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले छानबिनका टोली गठन गरेको छ । स्वास्थ्य कार्यालय प्रमुख वसन्त अधिकारीको संयोजकत्वमा ६ सदस्यीय छानबिन टोली गठन गरिएको हो ।काठमाडौंमा पुष्टि...

भोलि(बिहीबार)देखि यी २७ जिल्लाकाबालबालिकालाई फाइजर खोप लगाइदै

स्वास्थ्य मन्त्रालयले बिहीबारदेखि ५ वर्ष पुरा भई १२ वर्षमुनिका बालबालिकाहरूलाई कोभिड–१९ विरुद्धको फाइजर खोप लगाउने भएको छ । पहिलो चरण अन्तरगत २७ वटा जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म पहिलो मात्रा र श्रावण २ गतेदेखि ८ गतेसम्म दोस्रो मात्रा खोप दिइने राष्ट्रिय...

योगलाई अभियानका रुपमा लैजानुपर्छः नेता पोख्रेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता गिरिराजमणि पोख्रेलले योगलाई अभियानको रुपमा चलाउन आवश्यक रहेको बताए । योगी नरहरिनाथ प्राकृतिक चिकित्सालयले आज यहाँ आयोजना गरेको आठौँ अन्तर्राष्ट्रिय योग दिवस समारोहमा बोल्दै उनले योगलाई सामाजिक...

काठमाडौंमा हैजाको संक्रमण पुष्टि

काठमाडौं । काठमाडौंमा हैजाका बिरामी फेला परेको छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका दुई जना बिरामीमा हैजाको संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी नवराज गौतमले काठमाडौं मोडल अस्पतालबाट दुई शंकापद केस आएको जानकारी दिए...

दुबईबाट नेपाल आएका युवकमा मंकीपक्सको लक्षण : निगरानीमा राखियो

काठमाडौं । दुबईबाट नेपाल आएका एक युवकमा मंकीपक्सको लक्षण देखिएको छ । मंकीपक्स भाइरसको संक्रमणको जस्तो लक्षण देखिएपछि ती युवकलाई निगरानीमा राखिएको छ । मंकीपक्स भाइरस संक्रमणको आशंकामा एक युवकलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा निगरानीमा...

मंकीपक्स संक्रमणको केन्द्र बन्दै यूरोप : के हो मंकीपक्स, कसरी सर्छ ?

एजेन्सी । अफ्रिकी मुलुकबाट सुरु भएको मंकीपक्सको संक्रमण विश्वभर फैलिरहेको छ । यो सँगै अमेरिका, अस्ट्रेलिया र क्यानडा लगायत अहिले युरोपियन देशमा पनि यो सक्रंमण तीव्र रुपमा फैलिरहेको छ । यूरोप महाद्वीप अहिले मंकीपक्स संक्रमणको केन्द्र बनेको विश्व स्वास्थ्य...

ब्राजिलमा पनि देखियो मङ्कीपक्स्

एजेन्सी । ब्राजिलको साओ पाउला सहरमा बिहीबार मङ्कीपक्स् पहिलो घटना पुष्टि भएको स्थानीय स्वास्थ्य अधिकारीहरूले बताएका छन् । भर्खरै स्पेन र पोर्चुगलको यात्रा गरेका ४१ वर्षीय पुरुषमा सो भाइरस भेटिएको सहरको स्वास्थ्य सचिवालयले एक विज्ञप्तिमा जानकारी दिएको...