स्वास्थ्य-जीवनशैली


हैजा सङ्क्रमितको सङ्ख्या ५० पुग्यो

काठमाडौँ । देशभरका पाँच जिल्लाका ५० जनामा हैजा सङ्क्रमण भएको छ । जसमध्ये ललितपुरका मात्र ३८ जना रहेका छन्। यस्तै, कैलालीमा ८ जना, काठमाडौँमा २ जना र प्युठानका २ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी०ले जनाएको...

भरतपुर महानगरलाई पूर्ण खोप दिगोपना सुनिश्चिता घोषणा

चितवन । भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चिताको घोषणा गरिएको छ । पूर्ण खोप घोषणा गरिएता पनि हरेक बर्ष बालबालिका जन्मने क्रम र खोपको आवश्यकता निरन्तर रहने भएकाले महानगरपालिकाले आज (आइतबार) भरतपुरमा एक कार्यक्रमको आयोजना गरि पूर्ण खोप दिगोपना...

तनहुँमा डेंगीको संक्रमण बढ्दो, शुुक्लागण्डकीमा सवैभन्दा वढी

तनहुँ । तनहुँमा डेंगीको संक्रमण बढ्दो क्रममा रहेको छ । शुक्रबार सम्ममा तनहुँको पाँच स्थानीय तहमा ७ सय ५४ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स पूजा कुँवरका अनुसार व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका,...

तनहुँमा ज्वरो र झाडापखालाका बिरामीले अस्पताल भरिभराउ

तनहुँ । सदरमुकामस्थित दमौली अस्पतालमा ज्वरो र झाडापखालाका बिरामी भरिभराउ हुन थालेका छन् । वर्षायाम सुरु भएयता बिरामीको चाप बढ्दै गएको छ । एक सातादेखि यहाँ ज्वरो र झाडापखालाका बिरामीको सङ्ख्या अधिक बढेको छ । असारदेखि हालसम्म ज्वरो र झाडापखालाका बिरामी...

‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी कार्यालयलाई ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ । उक्त मन्त्रालयले डेङ्गीको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालय र अस्पताल परिसरमा सरसफाइ गर्नाका...

गण्डकीमा हेमोडायलसिस सेवालाई व्यवस्थित गर्न सफ्टवेयर निर्माण

पोखरा । गण्डकी प्रदेशमा हेमोडायलसिस सेवालाई व्यवस्थित गर्न हेमोडायलसिस रेकर्ड मनीटोरिङ सिष्टमको विकास गरएको छ । राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा उक्त सफ्टवेयर निर्माण गरिएको हो । जसको बुधबार मन्त्रालयमा नै एक कार्यक्रमका बीच सामाजिक तथा स्वास्थ्य...

डेंगी परीक्षणका लागि निजी अस्पतालले ६ सय भन्दा बढी लिन नपाउने

तनहुँ । पछिल्लो समय डेंगीको प्रकोप वढ्दै जाँदा तनहुँमा भने निजी अस्पताललाई डेंगी परिक्षणको लागि निश्चित शुल्क तोकिएको छ । तनहुँको व्यास नगरपालिकाले डेंगी परीक्षणका लागि बढीमा ६ सय रूपैयाँमात्र शुल्क लिन निजी अस्पताललाई निर्देशन समेत दिएको छ । नगरपालिकाले...

गोरखामा स्क्रब टाईफसबाट १६ दिनमा ४९ जना सङक्रमित

स्क्रब टाईफसबाट गोरखा जिल्लाभर १६ दिनमा ४९ जना सङक्रमित भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय गोरखाका अनुसार यो आर्थिक वर्ष यता ४९ जनामा स्क्रब टाईफसको संक्रमण पुष्टी भईसकेको छ । सबैभन्दा धेरै आरुघाट गाउँपालिकामा १९ जनामा स्क्रब टाईफसको संक्रमण पुष्टी...

बागलुङको सिगाना स्वास्थ्यचौकी पहिरोको उच्च जोखिममा

गलकोट । बागलुङ नगरपालिका–८ सिगाना स्थित सिगाना स्वास्थ्यचौकी पहिरोको उच्च जोखिममा परेको छ । भिरालो जग्गामा जोखिम मूल्याङ्कन नगरी भवन निर्माण गरिएको थियो । जमिन भासिँदा र पहिरो जाँदा स्वास्थ्यचौकी भवन जोखिममा परेको स्वास्थ्यचौकी संरक्षण उपभोक्ता अनुगमन...