सुचना-प्रविधि


घर तथा भवन निर्माणका लागि इबिपिएस प्रविधि आवश्यक : प्रमुख आचार्य

  पोखरा । पोखरा महानगरका प्रमुख धनराज आचार्यले इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (इबिपिएस) घर तथा भवन निर्माणका लागि आवश्यक रहेको बताएका छन् । पोखरा महानगरपालिकाका कर्मचारी तथा प्राविधिकको क्षमता अभिवृद्धिका लागि इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम...

मौसम पूर्वानुमान : चार प्रदेशमा वर्षा, तीन प्रदेशमा भारी वर्षा समेत हुनसक्ने

पोखरा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बागमती र कोशी प्रदेशका एक/दुई स्थानहरुमा...

यस्तो छ आजको मौसम पूर्वानुमान

पोखरा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा  छ । दिउँसो...

पोउवा संघमा काठमाडौं विश्वविद्यालयका वैज्ञानिकहरु

पोखरा । दक्ष जनशक्तिको अभाव उद्योगी÷व्यवसायीका साझा समस्या हुन् । पलायनको समस्या उस्तै पेचिलो छ । योग्यताका फाइल बोकेकाहरुको लर्को पनि उस्तै छ ! एकातिर विश्वविद्यालयबाट उत्पादित जनशक्ति उद्योग÷प्रतिष्ठानमा नबिक्ने अर्कोतिर बेरोजगारी । समस्याको समाधान...

प्रेस स्वतन्त्रतालाई संरक्षण र कार्यान्वयन गर्न सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमन्त्री रेखा शर्माले संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रतालाई संरक्षण र कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना दिँदै मन्त्री शर्माले प्रेस...

यस्तो छ २४ घण्टाकाे माैसम पूर्वानुमान

पाेखरा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ । जल तथा माैसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ । दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि...

मौसम पूर्वानुमान : चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना

पोखरा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशीक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा छ । दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया...

चार प्रदेशमा वर्षा र दुई प्रदेशमा हावाहुरीको सम्भावना

पोखरा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा...

पर्यटन वोर्ड द्धारा पर्यटक प्रहरीलाई ई साइकल प्रदान

पोखरा । पर्यटन वोर्ड पोखराले पर्यटक प्रहरी पोखरालाई दुई थान विधुतिय साईकल हस्तान्तरण गरेको छ । पोखरा पर्यटकीय राजधानी घोषणा संगै पर्यटक प्रहरीमा थपिएको जिम्मेवारी तथा चुनौतीलाई मध्यनजर गरी स्रोत साधनको अभावमा हुने स साना समस्याहरुको समाधान तथा पोखरा...