शिक्षा


स्कुल बस निर्देशिका कार्यान्वयनमा आलटाल, सरकारीलाई देखाउँदै निजी

गोविन्द सुवेदी पोखरा । सरकारले विद्यालय बसलाई व्यवस्थित गर्न र विद्यार्थीलाई सहजका साथै सुरक्षीत आवागमनका लागि जारी गरेको स्कुल बस निर्देशिका २०७४ पोखराका नाम चलेका विद्यालयहरुले नै लागु गर्न आलटाल गरेका पाइएको छ । अधिकांस नाम चलेका विद्यालयले समेत अझैपनि...

कक्षा ११ को भर्ना साउन अन्तिमसम्म लिन परिक्षा बोर्डको निर्देशन

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को भर्ना साउनको अन्तिमसम्मा लिन निर्देशन दिएको छ । विद्यार्थी भर्ना गर्ने समय छोटो राखिएको भन्दै बोर्डले त्यसको म्याद बढाएर साउन मसान्तसम्म पुर्‍याएको हो। परिक्षा बोर्डले बुधवार सार्वजनिक सूचना जारी गर्दै...

११ स्थानीय तहका विद्यालयमा नर्स कार्यक्रम सुरु हुँदैै

सुर्खेत । कर्णाली प्रदेशका ११ वटा स्थानीय तहमा रहेका १०९ वटा विद्यालयमा नर्स राखिने भएको छ । विद्यालय नर्स कार्यक्रम अन्तर्गत विद्यालयमा नर्स राखिने भएको हो । विद्यालय तहबाट नै बालबालिकालाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देश्यले यस कार्यक्रमले...

मदिरा सेवन गरी विद्यालय गएका प्रधानध्यापक पक्राउ

सुर्खेत । मदिरा सेवन गरी विद्यालय आएको आरोपमा एक विद्यालयका प्रधानध्यापकलाई प्रहरीले पक्राउ गरेको छ। जाजरकोट सदरमुकाम खलंगास्थित त्रिभुवन माध्यमिक विद्यालयका प्रधानध्यापक भक्तबहादुर मल्ललाई पक्राउ गरिएको हो। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपानिकट...

प्राध्यापक र सहप्राध्यापकको अन्तर्वार्ता सुरु गर्न अनेरास्ववियुको माग

काठमाडौं । नेकपा एमालेको भ्रातृ सङ्गठन, अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय सेवा आयोगसँग प्राध्यापक तथा सहप्राध्यापकको अन्तर्वार्ता सुरु गर्न माग गरेको छ। सेवा आयोगले अन्तर्वार्ता सुरु गर्न माग गर्दै अनेरास्ववियुले आज आयोग कार्यालयअगाडि प्रदर्शन पनि...

एसईई ग्रेडवृद्धि परीक्षा भदौ ११ र १२ गते : फर्म कहिले सम्म भर्न पाइन्छ ?

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि (पुरक)परीक्षाका लागि आवेदन खुला भएको छ ।ग्रेडवृद्धिका लागि आगामी भदौ ११ र १२ गते परीक्षा हुने भएको छ । २०७८ सालको परीक्षामा सहभागी भई ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीले यही भदौ...

एसईईको रिजल्ट सार्वजनिक : ३.६ देखि ४ जीपीए ल्याउने ९६३३ जना (यसरी हेर्नुहोस रिजल्ट)

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या नौ हजार ६३३ रहेको छ । बुधबार बसेको बोर्डको बैठकले कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई) एसईईको...

एसईईको रिजल्ट सार्वजनिक : ३.६ देखि ४ जीपीए ल्याउने ९६३३ जना (यसरी हेर्नुहोस रिजल्ट)

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या नौ हजार ६३३ रहेको छ । बुधबार बसेको बोर्डको बैठकले कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई) एसईईको...

गर्मी अत्यधिक बढेपछि सिद्धार्थनगरमा ७ दिन विद्यालय बन्द

बुटवल । गर्मी अत्यधिक बढेपछि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले ७ दिन विद्यालय बिदा गर्ने निर्णय गरेको छ । अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्य र पठनपाठनमा प्रतिकुल असर पर्न सक्ने भन्दै नगरपालिकाले गर्मी विदा दिएको हो । वर्षे विदाबाट कट्टी गर्ने...