शिक्षा


कक्षा १२ को नतिजा आज प्रकाशन भएन, यस्तो छ कारण

काठमाडौंं । विद्यार्थीको नतिजामा हुने नाम, थर, ठेगाना, जन्ममिति लगायत त्रुटि सच्याउने काम भइरहेकाले आज कक्षा १२ को नतिजा प्रकाशन नहुने भएको छ । यद्यपि बोर्डले केहि दिनमै नतिजा सार्वजनिक गर्ने बोर्डका सदस्यसचिव दुर्गाप्रसाद आर्यालले जानकारी दिए । नतिजा...

१२ कक्षाको परीक्षाफल आज प्रकाशित गरिँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षाफल आज प्रकाशित गर्ने जनाएको छ । बोर्डले गत १६ जेठ देखि २५ जेठसम्म सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार आज (मंगलबार) साँझ...

उपकुलपतिको कुर्सीलाई जुत्ताको माला

काठमाडौं । त्रिभुवन विश्वविद्यालय नेविसंघ इकाइले उपकुलपतिको कुर्सीमा जुत्ताको माला लगाइदिएको छ । परीक्षामा प्रश्नपत्र दोहोरिएको बिषयमा छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै इकाइले उपकुलपतिको कुर्सीमा जुत्ताको माला लगाइदिएको हो । त्रिवि इकाइका...

डायमण्ड माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत

लेखनाथ । पोखरा महानगरपालिका वडा नं. २७ तालचोकमा रहेको डायमण्ड मा.वि.मा कक्षा ११ मा शैक्षिक सत्र २०७९ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरिएको छ । विद्यालयका प्रिन्सिपल यम वहादुर रोकाले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै उज्ज्वल भविष्यको कामना...

मापसे गरी स्कुल बस चलाउने ६ जना कारबाहीमा

काठमाडौं । काठमाडौंमा मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने ६ जना चालक कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आइतबार बिहान ६ जना स्‍कुल बसका चालकले मापसे गरेको अवस्थामा फेला पारेको हो। उपत्यकाका विभिन्न स्थानमा गरेको चेकिङमा...

विन्ध्यवासिनी मा.वि द्वारा विद्यार्थीहरुलाई सम्मान

पोखरा । पोखराको बाटुलेचौर स्थित विन्ध्यवासिनी माध्यमिक.विद्यालयले आफना पूराना विद्यार्थीहरुलाई सम्मान गरेको छ । हीरक जयन्ती समापन तथा नवनिर्मित भवन उद्घाटनको पूर्व सन्ध्यामा विद्यालयमा आयोजित पुनर्मिलन कार्यक्रममा विद्यालयले स्थापनाकालिन विद्यार्थी...

त्रिविमा नेविसंघको तालाबन्दीविरुद्ध अनेरास्वविको हस्ताक्षर अभियान

काठमाडौं । सत्तारुढ नेपाल विद्यार्थी संघ ९नेविसंघ० ले त्रिभुवन विश्वविद्यालयको विभिन्न निकायमा पटकरपटक गरेको तालाबन्दीको विरोधमा प्रतिपक्ष अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० ले आइतबार९आज०देखि हस्ताक्षर संकलन अभियान सुरु गरेको छ । विश्वविद्यालयका...

साउन ३१ गते पोखरा महागनरका सबै विद्यालयमा बिदा

पोखरा । गुरुङ समुदायको सांस्कृतिक पर्व ट्होटेको अवसरमा पोखरा महानगरपालिकाले विद्यालयहरूमा स्थानीय बिदा दिने भएको छ । ट्होटे गुरुङ समुदायले मनाउँदै आएको महत्वपूर्ण पर्वमध्य प्रमुख मानिन्छ । यो उभौली र उघौली गरी वर्षमा २ पटक मनाइनछ । चैत्र र साउनको अन्तिम...

१३ सामुदायिक विद्यालय कालोसूचीमा

पर्सा । पर्साको वीरगञ्ज महानगरपालिकाले महानगरपालिकाभित्रका १३ वटा सामुदायिक विद्यालयलाई कालोसूचीमा राखेको छ । महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका अनुसार पटक–पटक ताकेता गर्दा पनि ती विद्यालयले एकीकृत शैक्षिक व्यवस्थापन तथा सूचना प्रणाली (आईईएमआईएस)...