पोखरा । सञ्जिवनी दिदी बहिनी केन्द्र, नेपाल पोखराले तनहुँका १० जना विद्यार्थीहरुलाई छात्रवृत्ति, शैक्षिक सामग्री, पोशाक वितरण वितरण गरेको छ । तनहुँको घिरिङ गाउँपालिका र ऋषिङ गाउँपालिकाका दुई विद्यालयका विद्यार्थीहरुलाई आज विद्यालयमा एक कार्यक्रमको आयोजना...
गोविन्द सुवेदी, पोखरा । शिशु निकेतनबाट एसईई दिएर बसेका पोखरा ५ का स्वभाव सुनार विहान सबेरै हस्र्याङ फस्याङगर्दै पोखरा-४ गैह्रापाटनमा रहेको नवीन माविमा पढ्न आउँछन् । कक्षा ११ मा साइन्स विषय लिने योजना बनाएका उनले त्यसका लागि तयारी कक्षा (बृज कोर्स) पढ्न...
काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत सहुलियत दिने निर्णय देशैभरी कार्यान्वयन गराउन सरकारसँग माग गरेको छ। भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालालाई ज्ञापन पत्र बुझाउँदै अनेरास्ववियू...
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा (एनओसी) ले विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र लिनसक्ने व्यवस्थाको शुरुवात गरेको छ । सोमवार एनओसी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्युतीय...
काठमाडौं । कक्षा ९–१२ को सामाजिक विषयको परीक्षा अब नेपाली भाषामै दिनुपर्ने भएको छ । सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयको पठनपाठन र परीक्षा नेपाली कि अंग्रेजीमा भन्ने विवाद देखिए पछि अन्ततः पठनपाठन र परीक्षाको माध्यम भाषा नेपाली नै हुने भएको हो...
काठमाडौं । कक्षा १२ को वाषिर्क परीक्षा आजदेखि सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु भएको परीक्षा मध्याह्न १२ बजेसम्म चल्ने छ । परीक्षामा देशभरबाट कूल चार लाख ६७ हजार ३८९ विद्यार्थीले परीक्षा दिन लागेका बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए...
काठमाडौँ । वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) अनलाइनबाटै प्रिन्ट गर्न मिल्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको विदेश अध्ययन अनुमति शाखाले अनलाइनबाटै एनओसी जारी गर्ने तयारी गरेको हो । अहिले पनि एनओसीका लागि अनलाइनबाटै आवेदन दिनुपर्ने...
पोखरा । तमु साँस्कृतिक प्रतिष्ठान नेपालले शैक्षिकसत्र २०८० को लागि पहिलो चरणको छात्रवृत्ति छनौट परीक्षा यही बैशाख १६ गते, शनिबार(हिजो) पोखरा, फिर्के स्थित पोखरा इन्जिनियरिङ कलेजमा सम्पन्न गरेको छ । उक्त परीक्षामा कास्की, स्याङ्जा र पर्वतका सामुदायिक विद्यालयहरुमा...
काठमाडौँ । एनओसीमाथिको कडाईबाट सरकार अन्तत पछि हटेको छ । सरकारले विदेश पढ्न जाने विद्यार्थीका डिप्लोमा र भाषा पढ्ने गरि जान नपाउने भन्दै एनओसीमाथिको गरेको कडाईको चौतर्फी विरोध र दबाबपछि सरकार आफ्नै निर्णयबाट पछि हट्न बाध्य भएको हो । शिक्षा, विज्ञान तथा...