शिक्षा


एसईई रिजल्ट सार्वजनिकको अन्तिम तयारी, यसरी हेर्न सकिन्छ रिजल्ट

  काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको छ ।सम्भवत यहि साता शुक्रबार भित्रै रिजल्ट निकाल्ने तयारी भएको हो ।राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यसअघिको जस्तै लेटर ग्रेडिङमा नतिजा...

एसईईको नतिजा पुरानै ग्रेडिङ पद्धति अनुसार सार्वजनिक गरिने

काठमाडौँ । कक्षा १० को नतिजा पुरानै ग्रेडिङ पद्धति अनुसार सार्वजनिक गरिने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले गत वर्ष अनुसार नै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो। बोर्डले यस पटकका लागि पुरानो निर्देशिकाअनुसार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको राष्ट्रिय...

एसईईको रिजल्ट शुक्रबारसम्म सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसएसईई)को नतिजा यही साता शुक्रबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । अहिले परीक्षाफल प्रकाशनको अन्तिम कामहरु भइरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठको अनुसार...

काठमाडौंका निजीमा पनि सामुदायिक विद्यालयको सरह तलब दिन मेयर बालेनको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगर मातहतका निजी विद्यालयहरूलाई सामुदायिक विद्यालय सरह तलबको व्यवस्था गर्न मेयर बालेन शाहले निर्देशन दिएका छन् । सरकारले तोके बमोजिमको तलब सुविधा प्राप्त नभएमा काठमाडौँ महानगरपालिकाको शिक्षा विभागमा सम्पर्क गर्न उनले शिक्षकहरुलाई...

शिवालय माविमा शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

पोखरा । कास्कीको रूपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयमा शैक्षिक सामग्री निर्माणसम्बन्धी दुईदिने कार्यशाला शनिबार सम्पन्न भएको छ । राइट फर चिल्ड्रेनको सहयोगमा शुक्रबार र शनिबार गरी दुई दिनसम्म सञ्चालन भएको तालिममा शिक्षा तालिम केन्द्र,...

३७ औँ एसओएस दिवसमा त्रिदिवसीय कार्यक्रम

पोखराको रामबजारस्थित एसओएस हरमन माइनर स्कुल गण्डकीमा त्रिदिवसीय कार्यक्रमसहित ३७ औँ अन्तर्राष्ट्रिय एसओएस दिवस मनाइएको छ । विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीचमा सम्पन्न उक्त कार्यक्रमअन्तर्गत पहिलो दिन अन्तरविद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता,...

उपप्राध्यापक चलाउनेले स्थगित गरे अनशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले अनशन स्थगित गरेका छन् । उनी पाँच दिनदेखि त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय अगाडि अनशन बस्दै आएका थिए । अनशन स्थगितबारे जानकारी दिन उनले दिउँसो एक बजे पत्रकार सम्मेलन गर्न लागेका...

वडा ३० मा विद्यालय स्तरिय चित्रकला प्रतियोगिता सम्पन्न

पोखरा । पोखरा महानगर वडा नं ३० मा विद्यालय स्तरिय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । पोखरा महानगर सामाजिक शाखा र वडा ३० संयुक्त आयोजनामा वडाभित्रका विद्यालयका बालबालिकाबीच प्रतियोगिता भएको हो । प्रतियोगितामा त्रिभुवन शान्ति विद्यालयकी सलोनि मिश्र...

मुद्दा फिर्ता लिने निर्णय कानुनसम्मत नभएको भन्दै उपप्राध्यापक चलाउने सर्वोच्चमा

काठमाडौँ । आफूमाथि आक्रमण गर्नेहरुविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय कानुनसम्मत नभएको भन्दै त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने सर्वोच्च अदालत पुगेका छन् । सरकारको यो निर्णय अपराधीलाई संरक्षण गर्ने प्रकृतिको रहेको भन्दै उनी सरकारको...