शिक्षा


एन प्याव्सन कास्कीको अध्यक्षमा पुनः हेमन्त निर्वाचित

पोखरा । नेशनल प्याव्सन (एनप्याव्सन) कास्कीको अध्यक्षमा पुनः हेमन्त आधिकारी निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा पुनः अधिकारी निर्वाचित भएका हुन् । उनी रत्न ज्योति माध्यमिक विद्यालय पोखराको  संस्थापक निर्देशक हुन् । समतिको...

१० मिनेट एक साथ पुस्तक पढेर मनाईयो स्याङ्जामा १६ औँ पुस्तकालय दिवश

स्याङ्जा । स्याङ्जाका विद्यालयहरुमा १० मिनेटसम्म एक साथ पुस्तक पढेर १६ औं राष्ट्रिय पुस्तकालय दिवश मनाइएको छ । विद्यालयमा औपचारिक तथा अनौपचारिक कार्यक्रमको आयोजना गरी विद्यालयमा उपस्थित सबैले एक साथ पुस्तक पढिएको हो । आँधीखोला गाउपालिका, पुतलीबजार...

विद्यालयमा मानव बेचविखन नियन्त्रणका लागि “हाम्रो अभियान”

पोखरा । पोखरा महानगरपालिका वडा नंं. ३२, राजाको चौतारामा रहेको ब्रह्म रुपा माध्यमिक विद्यालयका कक्षा ९ मा अध्ययनरत छात्रछात्रालाई १ दिने मानव बेचविखन नियन्त्रणका लागि हाम्रो अभियान कार्यक्रम गरेको छ। बढ्दो मानव बेचबिखनलाई नियन्त्रण गर्ने अठोटका साथ...

इन्जिनियरिङको शुल्क वृद्धिविरुद्ध विद्यार्थीद्धारा प्रर्दशन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान ९आईओई० ले स्नातक इन्जिनियरिङ ९बीई० को शिक्षण शुल्क वृद्धि गरेको विरोधमा आन्दोलित विद्यार्थीले शुक्रबार संयुक्त रूपमा काठमाडौंमा प्रर्दशन गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियन पुल्चोक क्याम्पसको...

शिक्षाको गुणस्तर बढाउन वडामा अन्तरक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा न. २५ को वडा भित्र रहेका शैक्षिक संस्थामा शिक्षाको गुणस्तर बडाउन बुधबार अन्तरक्रिया गरिएको छ । शैक्षिक संस्थामा शिक्षाको गुणस्तर बडाउन वडा तथा महानगरले गर्नुपर्ने क्रियाकलाप बारे छलफल गर्न कार्यक्रम आयोजना गरिएको वडा...

इन्जिनियरिङको शुल्क बढाएको विरोधमा नेविसंघका नेता आमरण अनशनमा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक इन्जिनियरिङ (बीई) को शिक्षण शुल्क बढाएको विरोधमा नेविसंघका नेता आमरण अनसनमा बसेका छन् । पुल्चोक क्याम्पसमा दुई दिनदेखि इकाई सभापति शुलभ चापागाईंले आमरण अनशन बसेका हुन् । बीईको...

विद्यार्थीले पाँच वर्षसम्ममा शैक्षिक प्रमाणपत्रको त्रुटि सच्याउन पाउने

काठमाडौँ । अब विद्यार्थीले आफ्नो शैक्षिक प्रमाणपत्रमा भएको त्रुटि पाँच वर्षसम्ममा सच्याउन पाउने भएका छन् । गृह मन्त्रालयको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । ‘उमेर, नाम र जात सच्याउने ९तेस्रो संशोधन० नियमावली...

पोखरा १७ महतगौडास्थित जानकी माविका विपन्न विद्यार्थीलाई पोशाक वितरण

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ महतगौडास्थित जानकी माविमा अध्ययनरत विद्यार्थी स्कूल पोषाक पाउँदा हर्षित भएका छन् । विद्यालयमा आज आयोजित एक कार्यक्रममा स्कूल ड्रेस पाएपछि उनीहरुको मुहारमा खुशियाली छाएको हो । सामाजिक सेवामा समर्पित लायन्स क्लव अफ...

प्रतिभा माविमा वक्तृत्वकला प्रतियोगिता

पोखरा । प्रतिभा माविमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ। विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीले नेपाली र अंग्रेजी भाषामा वक्तृत्वकला प्रतियोगितामा प्रतिष्पर्धा गरेका थिए। विद्यालयका प्राचार्य किरण सापकोटाका अनुुसार नेपाली विषयमा ‘वैदेशिक रोजगारः...