शिक्षा


शिक्षक महासंघद्वारा शिक्षा मन्त्रालयले बोलाएको वार्तामा बस्न अस्वीकार

काठमाडौँ । आन्दोलनको घोषणा गरेको नेपाल शिक्षक महासंघले वार्तामा बस्न अस्वीकार गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज दिउँसो तीन बजेका लागि वार्तामा बोलाएको छ । तर, शिक्षा मन्त्रालयसँग वार्ता गर्नुको औचित्य नभएको महासंघले जनाएको छ । महासंघ...

आज राष्ट्रिय शिक्षा दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौँ । ‘समावेशी र सीपमूलक शिक्षा : स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने आदर्श वाक्यका साथ आज राष्ट्रिय शिक्षा दिवस, २०८० मनाइँदै छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस मनाउन शिक्षामन्त्री अशोकुमार राईको संयोजकत्वमा मूल समारोह समिति गठन...

शिक्षक महासंघको विधेयकप्रति आपत्ति, विद्यालय बन्द गर्ने घोषणा

पोखरा । नेपाल शिक्षक महासंघले सदनमा दर्ता भएको शिक्षासम्बन्धी विधेयकप्रति आपत्ति जनाउँदै आन्दोलनको घोषणा गरेको छ । महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संसदमा दर्ता भएको ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक...

कांग्रेसनिकट सामुदायिक विद्यालय कर्मचारी संघको ७७ वटै जिल्लामा समिति गठन (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल सामुदायिक विद्यालय कर्मचारी संघको देशका सबै जिल्लामा तदर्थ समिति गठन गरिएको छ । संघका अध्यक्ष शशीकुमार केसीका अनुसार अहिले सबै जिल्लामा तदर्थ समिति गठन गरिएको छ । केन्द्रले जिल्ला अध्यक्ष र सचिव तोकेको छ । सबै जिल्लामा...

दीपमा तीज गीत तथा नृत्य प्रतियोगिता

बुटवल । दीप बोर्डिङ हाई स्कुलमा शुक्रबार तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । बेबी किराँतको संयोजकत्वमा सम्पन्न प्रतियोगितामध्ये कक्षा ५, ६ र ७ मा भएको प्रतियोगितामा सगरमाथा सदन प्रथम, अन्नपूर्ण सदन द्वितीय र कञ्चनजङ्घा सदन तृतीय भएका छन्...

साक्षरता दिवसमा वालिङमा ‘पढाई मेला’

स्याङ्जा । पछिल्लो समय पढाईमा देखिएको अवरोधलाई हटाई विद्यार्थीहरुमा पढ्ने वानीको विकास गराउन वालिङमा पढाई मेलाको आयोजना गरिएको छ । ५७ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर वालिङमा पढाई मेला गरिएको हो । रुम टु रिड, पढ्नको लागि कोठा र सूर्योदय...

शिक्षा सेवी नारायण सिग्देलको स्मृतिमा छात्रवृत्ति दिन अक्षयकोष स्थापना

पोखरा । शिक्षा सेवी स्व. नारायण सिग्देलको स्मृतिमा पोखरा ८ सिमलचौरमा रहेको श्रीराम आधारभुत स्कुलमा छात्रवृत्तिका लागि अक्षयकोषको स्थापना भएको छ । स्व. सिग्देलको स्मृतिमा उनको परिवारले अक्षयकोषको स्थापना गरेको हो । सिग्देलकी श्रीमती हरीमाया सिग्देल र...

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा सर्‍यो, अब असोज ९ र १० गते हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको समय तालिका फेरबदल गरेको छ । बोर्डले सार्वजनिक गरेको तालिकाअनुसार असोज ९ र १० गते देशभर ग्रेडवृद्धि परीक्षा सञ्चालन हुनेछ । यसअघि असोज ६ र ७ गते परीक्षा सञ्चालन गर्ने समय तालिका...

कक्षा १२ को पूरक परीक्षाको समय तालिका परिवर्तन

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को ग्रेडवृद्धि ९पुरक० परीक्षाको समय तालिका विशेष कारणले परिवर्तन भएको जनाएको छ । कार्यालयले आज एक सूचना जारी गरी राष्ट्रिय परीक्षा बोर्डले आउँदो असोज ६ गते शनिबार र ७ गते...