शिक्षा


प्रहरी र शिक्षकबिच धकेकाधकेल

काठमाडौँ । आन्दोलनमा रहेका शिक्षकहरूले बुधबार पनि प्रदर्शन गरेका छन् । बुधबार प्रदर्शनका क्रममा शिक्षक र प्रहरीबिच केही बेर धकेलाधकेल समेत भएको छ । आन्दोलनमा रहेका राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक लगायतले मंगलबार सिटी बजाएर आन्दोलन...

आन्दोलित शिक्षकहरु सडकमै सुते

काठमाडौँ । आन्दोलित राहत शिक्षक र पेन्सन वञ्चित शिक्षकहरु सोमबार बानेश्वरको सडकमा सुतेर प्रदर्शन गरेका छन् । उनीहरूले संसद्‍मा प्रस्तुत भएको शिक्षा विधेयक र सरकारसँग गरिएको नेपाल शिक्षक महासंघ र सरकारबिच भएको सम्झौताको विरोध गरेका हुन् । नेपाल राहत...

शिक्षक आन्दोलनले रोकिएको पढाइ दशैं बिदामा पूर्ति गर्न फेदीखोला गाउँपालिकाको परिपत्र

पोखरा । स्याङ्जाको फेदीखोला गाउँपालिकाले शिक्षक आन्दोलनका कारण स्थगित भएको २ दिनको पढाइ घटस्थापनापछि सञ्चालन गर्न परिपत्र गरेको छ । गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा असोज ४ र ५ गते अध्ययन अध्यापन स्थगित हुँदा विद्यार्थीहरुको पढाइमा क्षति...

सरकार र आन्दोलनरत शिक्षक बीच सात बुँदे सहमति

काठमाडौं । सरकार र काठमाडौंमा आन्दोलरत शिक्षकहरुबीच सहमति भएको छ । शुक्रबार भएको चौथो चरणको वार्ताामा सात बुँदे सहमति बनेसंगै आन्दोलनरत शिक्षकहरु आन्दोलनका कार्यक्रम फिर्ता लिन सहमत भएका छन् । आन्दोलित शिक्षकहरु उक्त सहमतिमा हस्ताक्षर गर्न तयार भएसँगै...

आन्दोलनरत शिक्षक र सरकारबीच वार्ता सुरू

काठमाडौं । सरकारले ल्याएको शिक्षा विधेयकको विरुद्धमा तीन दिनदेखि आन्दोलनरत शिक्षक र सरकारबीच आज पनि वार्ता सुरु भएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा शुक्रबार दिउँसो सवा तीन बजेपछि दुई पक्षबीच वार्ता सुरु भएको हो । आजको वार्तामा शिक्षकहरूले उठाएका...

शिक्षक आन्दोलनमा घुसेका वैद्य माओवादीका ११ कार्यकर्ता पक्राउ

काठमाडौं । शिक्षक आन्दोलनका क्रममा निषेधित क्षेत्र तोड्दै सिंहदरबार प्रवेश गर्ने नेकपा माओवादी वैद्य निकट विद्यार्थी संगठनका ११ जना कार्यकर्ता पक्राउ परेका छन्। शिक्षाको आन्दोलनमा वैद्यनिकट विद्यार्थीहरु सहभागी भएका थिए । निषेधित क्षेत्र तोड्दै...

सरकार र आन्दोलनरत शिक्षकहरुको वार्ता निस्कर्ष विहीन

  काठमाडौं । आन्दोलनरत शिक्षकहरु र सरकारबीच आज साँझ भएको वार्ता निस्कर्षविहिन भएको छ । गृहमन्त्रालयमा भएको वार्तामा कुनै सहमति नजुटेको हो । वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै कानूमन्त्री धनराज गुरुङले भोलि टुंग्याइने बताए । उनले समस्या टुंगिएपछि...

शिक्षकसँग भएका सबै सहमति सम्बोधन गर्छौं : मन्त्री खड्का

काठमाडौं । उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले शिक्षकहरुसँग विगतमा गरिएका सहमतिहरु कार्यान्वयन हुने बताएका छन् । नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका मन्त्री खड्काले पार्टीको केन्द्रिय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै आन्दोलनरत शिक्षकसँग...

विद्यालयहरुलाई पूर्ववत अवस्थामा पठनपाठन गराउन पोखरा महानगरको निर्देशन

पोखरा । पोखरा महानगरपालिकाले विद्यालयहरुलाई पूर्ववत अवस्थामा नियमित पठनपाठन गराउन निर्देशन दिएको छ । देशभरका सामुदायिक विद्यालयका शिक्षकहरुले काठमाडौंमा दोस्रो दिन आन्दोलन चर्काइरहेको बेला महानगरले यस्तो निर्देशन दिएको हो । शिक्षकहरुले आन्दोलनका कार्यक्रमहरू...