शिक्षा


त्रिविको उपकुलपतिमा प्राडा बराल नियुक्त

पोखरा । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा केशरजंग बराल नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री प्रचण्डले आज त्रिविको रिक्त उपकुलपति पदमा बराललाई नियुक्त गरेका हुन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा...

विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द

कपिलवस्तु । कपिलवस्तुको एक विद्यालयका विद्यार्थी एकाएक बेहोस हुन थालेपछि दुई दिनका लागि विद्यालय बन्द गरिएको छ । जिल्लाको शिवराज नगरपालिका– १ शिवपुरमा रहेको नेपाल आदर्श उच्च माध्यमिक विद्यालयका विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको शिवराज...

कक्षा १२ को रुटिन सार्वजनिक

काठमाडौं । २०८१ सालमा हुने कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम एवं ग्रेड वृद्धिको...

शिक्षाका लागि नेपालबाट हुने ‘आर्थिक बहाव’ रोक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च शिक्षा आर्जनका लागि नेपालजस्ता दक्षिणी मुलुकबाट हुने ‘आर्थिक बहाव’ रोक्नुपर्ने बताएका छन् । भारतीय विश्वविद्यालय सङ्घ(एआइयु)–उत्तर क्षेत्रका उपकुलपतिहरुको बैठक एवं नेपाल–भारत उच्च शिक्षा शिखर...

निम्न माध्यमिक तहको शिक्षक पदमा दरखास्त आह्वान

काठमाडौँ । शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयको निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा आवेदन आह्वान गरेको छ । आज एक सूचना जारी गर्दै आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले न्यूनतम योग्यता पुगेका...

भविष्य निर्माण माविको अक्षयकोषमा सहयोग जुट्दै

पोखरा । पोखरा महानगरपालिका वडा नं. २१ कृष्तिमा सञ्चालित भविष्य निर्माण माविले वस सञ्चालन गर्न अक्षयकोष स्थापना गरेको छ । विद्यार्थीको सुविधाका लागि बस सञ्चालन गर्न स्थापना गरेको अक्षयकोषमा हालसम्म ५४ लाख भन्दा बढी संकलन भई सकेको छ । एक करोड रुपैया संकलन...

राष्ट्रिय माविको हीरक जयन्ती : माघ २७ गते खुल्ला रक्तदान कार्यक्रम गर्ने

पोखरा । स्थापनाको ७५ औं वर्ष प्रवेशको अवसरमा आफनो हीरक महोत्सव मनाइरहेको पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले आउदो शनिबार खुल्ला रक्तदान कार्यक्रम गर्ने भएको छ । २० मंसिर ०८० मा आफनो स्थापनाको ७४ औ वर्ष...

सगरमाथामा वार्षिक खेलकुद कार्यक्रम शुरु

पोखरा । पोखराको सगरमाथा निकेतन विद्यालयमा त्रि–दिवशीय वार्षिक खेलकुद कार्यक्रम शुरु भएको छ । विद्यालय प्राचार्य दिलिप शर्मा भट्टराईले पोखरा–४ अर्चलबोटस्थित नवनिर्मित विद्यालय प्राङ्गणमा कार्यक्रमको उद्घाटन गरे । सो अवसरमा उनले मानव स्वास्थ्यका लागि...

हेम्जा वोर्डिङको वार्षिकोत्सव फागुनमा

पोखरा । हेम्जा वोर्डिङ स्कुल पोखरा— २५ हेमजाले २८ औं वार्षिकोत्सव, अभिभावक दिवस मनाउने भएको छ ।फागुन १ र २ गते दुइ दिन वार्षिकोत्सव मनाउनका लागेको विद्यालयका संस्थापक प्रिन्सिपल केशवशरण पौडेलले जानकारी दिए । ‘विश्वव्यापी महामारी कोरनाका कारण लामो समय...