शिक्षा


स्वतन्त्र उम्मेदवार धामी विजयी भए इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा

पोखरा । इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा स्वतन्त्र युनियनको निर्वाचनमा स्वतन्त्र उम्मेदवार प्रकाश धामी विजयी भएका छन् । धामीले अनेरास्ववियुका अनुप न्यौपाने, अखिल क्रान्तिक्रारीका आदर्श महत क्षेत्री र नेविसंघका सौगात पण्डितलाई पराजित...

पृथ्वीनारायण क्याम्पसको स्ववियु निर्वाचन अनिस्चित

पोखरा । पोखराको पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन स्थगित गरिएको छ । मंगलबार विहान ८ बजेबाट हुने भनिएको मतदान पतपत्रमा देखिएको त्रुटिका कारण हुन सकेको थिएन । निर्वाचन समितिले मंगलबार दिउँसो विज्ञप्ति निकालेर मतदान बुधबार हुने बताएको थियो । मंगलबार...

उम्मेदवारकै नाम नभेटिएपछि पीएनमा तनाव, मतदान सुरु नै भएन

पोखरा । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आंगिक र सम्बन्धनप्राप्त अधिकांश कलेजहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको अहिले मतदान चलिरहेको छ । बिहान आठ बजेदेखि ४६ आङ्गिक र दुईसय ५० सम्बन्धनप्राप्त कलेजमा निर्वाचन सुरु भएको स्ववियु...

मदरल्याण्डका विद्यार्थीले बटुवालाई सडकमै गणित पढाए

पोखरा । पोखरा महानगरपालिका–७, मासबारस्थित मदरल्याण्ड माविका विद्यार्थीले बाटोमै उभिएर बटुवालाई गणितबारे ज्ञान दिएका हुन । नेपाल गणित समाज गण्डकी प्रदेशको आयोजनामा सञ्चालित ‘म्याथमेटिक्स अन द स्ट्रिट’ कार्यक्रममार्फत बाटो हिडिरहेका बटुवालाई गणितको सामान्य...

एसइई परीक्षाको तयारी पूरा : यसपाली गण्डकीबाट परीक्षा दिने विद्यार्थीको संख्या ४५ हजार ७९६ (कुन जिल्लाका कति ? संख्यासहित)

  पोखरा । यही चैत ७ गतेबाट देशभर एकैसाथ सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसईईको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले...

शिक्षकको सम्मान नहुने समाज उत्कृष्ट र शिक्षित समाज होइन : प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न जरूरी रहेको बताएका छन् । निवृत्त शिक्षक समुदाय, कास्कीको २४ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेपालको शैक्षिक उन्नयनमा निवृत्त शिक्षकको...

प्याब्सनका नवनिर्वाचित पदाधिकारीले लिए शपथ

निजी विद्यालय सञ्चालकहरुको संस्था निजी तथा आवासीय विद्यालय एसोसिएसन, नेपाल (प्याब्सन) को नयाँ कार्यसमिति सदस्यहरूले शपथ ग्रहण गरेका छन्। बुधबार काठमाडौँमा भएको १६ औँ राष्ट्रिय महाधिवेशनमा नवनिर्वाचित कार्यसमिति पदाधिकारीहरूले पद तथा गोपनियताको शपथ ग्रहण...

एमाले केन्द्रीय कार्यालयमा शिक्षकहरूको धर्ना

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले घोषित आन्दोलनको दोस्रो चरण अन्तर्गत राजनीति दलका मुख्यालयमा धर्ना बसेका छन् । आज उनीहरू नेकपा एमाले केन्द्रीय कार्यालय च्यासलमा धर्ना बसेका हुन्। फागुन २४ गते पहिलो चरणको आन्दोलन पुरा गरेको महासङ्घले फागुन २७ गतेदेखि...

विद्यार्थीद्वारा त्रिवि रेक्टर कार्यालयमा तोडफोड

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय रेक्टर कार्यालयमा तोडफोड गरिएको छ । त्रिवि सङ्घर्ष समितिको नाममा शुल्क घटाउन माग गर्दै आएका विद्यार्थीहरूले तोडफोड गरेका हुन् । केन्द्रीय विभाग बनेपछि पनि शुल्क नघटाएको भन्दै विद्यार्थीहरूले रेक्टर कार्यालयमा तोडफोड...