शिक्षा


गण्डकी विश्वविद्यालयको कुलपतिमा इन्द्रप्रसाद तिवारी नियुक्त

पोखरा । गण्डकी विश्वविद्यालयको कुलपतिमा इन्द्रप्रसाद तिवारी नियुक्त भएका छन् । सिफारिस समितिले तिवारीसहित प्राडा विश्वकल्याण पराजुली र प्राडा सरोज कोइरालाको नाम सिफारिस गरेको थियो । तीन जना मध्ये गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तिवारीलाई...

विद्यालय शिक्षा विधेयक : ३८ दफासम्म उपसमितिले जुटायो सहमति

काठमाडौं । विद्यालय शिक्षा विधेयकमा ३८ वटा दफामा दफावार छलफल सकिएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको उपसमितिमा शिक्षा विधेयकमाथि दफावार छलफल चलिरहेको छ । उपसमिति सदस्य सरिता भुसालका अनुसार बुधबारसम्म ३८ दफामा सहमति जुटिसकेको छ...

शिक्षकहरुले सरकारसँग वार्ता, संवाद र सडक आन्दोलन सँगसँगै गर्ने

काठमाडौं । राजधानीमा आन्दोलनरत शिक्षक महासंघले वार्ता, संवाद र आन्दोलन सँगसँगै अघि बढाउने भएका छ । बुधबार शिक्षा सचिवले महासंघलाई शिक्षा विधेयकमा छलफल गर्न पत्र पठाएपछि आज महासंघको टोलीले सरकारसँग छलफल गर्दैछ । वार्ताको समय र स्थान भने तय भएको छैन । दुई...

राजधानी केन्द्रित शिक्षक आन्दोलनमा शिक्षकहरु हात उठाएर सांकेतिक विरोध

काठमाडौं । काठमाडौं केन्द्रित आन्दोलन गरिहेका शिक्षकहरुले बुधवार हात उठाएर सरकारको सांकेतिक विरोध गरेका छन । शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक–कर्मचारीहरुले बानेश्वर–बबरमहल सडकखण्डमा भेला भएका शिक्षक–कर्मचारीहरुले...

काठमाडौं बाहिर आइबी वर्ल्ड स्कुलको मान्यता पाउने पहिलो विद्यालय बन्यो फिस्टेल एकेडेमी

पोखरा । पोखराको फिस्टेल एकेडमी संघीय राजधानी काठमाडौं भन्दा बाहिर आइबी वर्ल्ड स्कुलको मान्यता पाउने पहिलो बिद्यालय बनेको छ । तीन वर्षको लगातार मेहनतपछि आइबी वर्ल्ड स्कुलको मान्यता पाउन सफल भएको एकेडेमीका संस्थापक प्रिन्सिपल चिनु रानाभाटले बताए । राजधानी...

रत्नज्योति माविमा शुभकामना अदानप्रदान

पोखरा । पोखरा ८ रत्नचोकमा रहेको रत्नज्योति माध्यमिक विद्यालयमा नयाँ वर्ष २०८२ को अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद सुधिर कुमार पौडेलले नयाँवर्ष २०८२...

आन्दोलनरत शिक्षकहरूलाई वार्तामा आउन सरकारको आह्वान

काठमाडौं । आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन सरकारले पुनस् आह्वान गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार एक सुचना जारी गर्दै आन्दालेनरत शिक्षकहरुलाई वार्तामा आउन आग्रह गरेको हो । मन्त्रालयले भोलि  वार्ता र संवादका लागि बस्न आह्वान...

शिक्षकका मागबारे प्रधानमन्त्रीले गरे मन्त्री र सचिवहरूसँग छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षक समुदायका माग र आन्दोलनका सम्बन्धमा सम्बन्धित मन्त्री र सचिवहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री...

नेपाल शिक्षक महासंघद्वारा शैक्षिक हडतालको घोषणा

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग सहित आन्दोलमा होमिएको नेपाल शिक्षक महासङ्घले सोमबारबाट शैक्षिक हडतालको घोषणा गरेको छ । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग अघि सारेर काठमाडौँमा सडक आन्दोलन गर्दै आएको महासंघले शैक्षिक हडतालको घोषणा...