शिक्षा


जनप्रिय क्याम्पसले चैत १२ गतेदेखि अन्तराष्ट्रिय सम्मेलन गर्ने

पोखरा । पोखरा ७ मा रहेको जनप्रिय बहुमुखी क्याम्पसले ज्ञान, नवप्रवर्तन र विश्वव्यापी प्रतिस्पर्धाको कसीमा नेपालको उच्च शिक्षा विषयमा अन्तराष्ट्रिय सम्मेलन गर्ने भएको छ। अगामी चैत १२ गतेदेखि सम्मेलन आयोजना गर्न लागेको क्याम्पस प्रमुख कृष्ण वाबु वरालले...

प्रतिभा सुपर लिग क्रिकेट भोलिदेखि, उद्घाटन खेलमा प्रतिभा र वाराही खेल्ने

पोखरा । पोखरामा भोलिदेखि प्रतिभा सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगिता शुरु हुँदैछ । प्रतिभा मावि पोखराको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको सहयोग र समन्वयमा भोलिदेखि अन्तर माध्यमिक विद्यालय क्रिकेट प्रतियोगिता प्रतिभा सुपर लिग हुन लागेको...

कुमुदिनी होम्समा बृहत् स्टिम प्रदर्शनी

पोखरा । पोखरा महानगरपालिका वडा नं ४ मा अवस्थित यस क्षेत्रकै प्रतिष्ठित शैक्षिक संस्था कुमुदिनी माध्यमिक विद्यार्थीलयले आफ्नो वार्षिक कार्यतालिकाअनुसार  सहिद दिवसको अवसर पारेर  बृहत् स्टिम प्रर्दशनी सम्पन्न गरेको छ । कोही विद्यार्थीहरू विज्ञानका विषयवस्तु...

गण्डकी प्रदेशको भविष्य व्यवहारिक शिक्षामै निर्भर छ : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकार सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले गुणस्तरीय, समावेशी र व्यवहारिक शिक्षामै समग्र प्रदेशको भविष्य निर्भर रहेको बताएका छन् । मन्त्रालयअन्तर्गत शिक्षा विकास महाशाखाद्वारा आयोजित प्रदेशस्तरीय शिक्षक तथा...

भाषा पास गरेर पनि दक्षिण कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण भएर पनि लामो समयसम्म दक्षिण कोरिया जान नपाएको भन्दै युवा युवतीहरूले काठमाडौँमा प्रदर्शन गरेका छन् । कृषि तथा पानीजहाज क्षेत्रका लागि भाषा उत्तीर्ण गरेर रोस्टरमा वर्ष...

नेसनल प्याव्सन कास्कीको विद्यार्थी अभिमुखीकरण कार्यक्रम

पोखरा । गीता राणा केन्द्रीय अध्यक्ष रहेको नेसनल प्याव्सन कास्कीले विद्यार्थी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विहिवार पोखरा २६ को नमस्ते प्यार्टी प्यालेसमा शैक्षिक सत्र २०८२ मा कक्षा १० अध्ययन गर्दै गरेका आफ्ना सदस्य विद्यालयका विद्यार्थीहरुका...

घार्मीमा रहेको महेन्द्र माविलाई सरसफाई सामाग्री हस्तान्तरण

पोखरा । तेन्जिङ आइन डोल्मा हेल्थ नेपालले पोखरा १९ घार्मीमा रहेको महेन्द्र माविलाई सरसफाई सामाग्री हस्तान्तरण गरेको छ । स्वाभिमान टोल विकास संस्था पोखरा १६, कुरेचौरको समन्वयमा विद्यालयमा आयोजित सचेतना मुलक कार्यक्रममा १० थान डष्टविन र प्यान,गार्वेज प्लाष्टिक,...

एन प्याब्सन कास्कीको २७ औं स्थापन दिवसमा विविध सम्मान

पोखरा । नेसनल प्याब्सन कास्कीले विविध कार्यक्रमको आयोजना गरि आइतबार २७ औँ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसर पारेर स्थापना वर्षको आधारमा विद्यालयहरू सम्मान, एस.ई.ई. २०८१ मा सतप्रतिशत विद्यार्थी उर्तीण गराउन सफल विद्यालयहरू सम्मान, एस.एल.सी....

दाङमा शीतलहर, विद्यालय ३ दिन बन्द

काठमाडौं । दाङमा पनि चिसो बढेपछि विद्यालय बन्द गरिएको छ । पछिल्ला दिन घाम नझुल्किएपछि आजदेखि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ । शीतलहरका कारण घोराही उपमहानगरपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकाका विद्यालय बन्द गरिएको हो ।पालिकाहरुले...