शिक्षा


विद्यालय कर्मचारीले थाले आन्दोलन : आज हातमा कालोपट्टि बाँधेर गरे काम

काठमाडौँ । देशभरका विद्यालय कर्मचारीहरूले हातमा कालो पट्टि बाँधेर काम गरेका छन् । नेपाल शिक्षक महासङ्घसँग सरकारले गरेको ९ बुँदे सहमतिप्रति असहमति जनाउँदै देशभरका विद्यालय कर्मचारीहरूले आन्दोलन थालेका हुन्। नेपाल विद्यालय कर्मचारी परिषद्ले पहिलो चरणको...

प्रिसा साहको मृत्युबारे निष्पक्ष छानबिन गर्न सरकारलाई संसद्को निर्देशन

काठमाडौं । भारतको ओडिसा रहेको केआईआईटी विश्वविद्यालयमा अध्ययनरत वीरगञ्जकी प्रिसा साह मृत भेटिएको विषयमा राष्ट्रिय सभाले सरकारको ध्यानाकर्षण गरेको छ । यो विषयलाई सांसदहरूले आकस्मिक र शून्य समयमा उठाएका थिए । त्यसपछि सभाध्यक्ष नारायण दाहालल पनि सभाकै...

कक्षा १२ को परीक्षा आजदेखि

पोखरा । आज (आइतबार) देखि कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन हुँदै छ । आगामी २ जेठसम्म सञ्चालन हुने परीक्षामा पाँच लाख ११ हजार पाँच सय २५ जना परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षा सञ्चालनका लागि देशभरि ४८ हजार दुई...

सृजना सेकेण्डरी स्कुलमा सदन विभाजन

पोखरा । पोखरा महानगरपालिका वडा नं.८ सृजनाचोकमा अवस्थित सृजना सेकेण्डरी स्कुलमा शुक्रवारीय कार्यक्रम अन्तर्गत यही वैशाख १९ गते शुक्रवारका दिन सदन विभाजन कार्यक्रम सम्पन्न भएको छ । शैक्षिक सत्र २०८२ मा आयोजना हुने विभिन्न अतिरिक्त क्रियाकलापहरूमा विद्यार्थीहरुबिच...

कुमुदिनी होम्समा वक्तृत्वकला प्रतियोगिता

पोखरा । पोखराको गैह्रापाटनमा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयमा शुक्रवार वार्षिक कार्यतालिकाअनुसार नयाँ शैक्षिक सत्रको पहिलो अतिरिक्त क्रियाकलाप अन्तर्गत आधारभूत तह स्तरीय अंग्रेजी वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । आधारभूत तह इन्चार्ज...

विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक

काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद्ले आफ्ना आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको छ। सार्वजनिक कार्यक्रम अनुसार जेठ १० गतेदेखि माइतीघरमा सडक आन्दोलन गर्ने उल्लेख छ । सरकारसँग भएको ९ बुँदे सहमतिप्रति असहमति जनाउँदै विद्यालय कर्मचारीहरूले कक्षा...

गुरूकुल तथा वेद विद्याश्रम मानवीय धर्म र चेतनालाई उजागर गर्ने स्रोत हुन् : प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्राचीन गुरुकुलीय शिक्षण विधि ज्यादै महत्वपूर्ण र अनुसन्धानमूलक भए पनि पछिल्लो समय मानिसहरू परम्परागत ज्ञानबाट टाढा बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । धर्म, संस्कृति, संस्कार चालचलन, शिष्टाचार एवं...

शिक्षा क्षेत्रमा गुणस्तर र नवप्रवर्तन आवश्यक छ : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले शिक्षा क्षेत्रमा गुणस्तर र नवप्रवर्तन आवश्यक रहेको बताएका छन् । विहिबार पोखरा लिङ्कन इन्टरनेशनल कलेजको स्नातक बधाई समारोहमा उनले यस्तो बताएका हुन् । 'समयअनुकूल...

विद्यालय कर्मचारीद्वारा सरकारसँगको ९ बुँदे सहमति अस्वीकार

काठमाडौँ । विद्यालय कर्मचारीहरूले सरकारसँग भएको ९ बुँदे सहमति अस्वीकार गरेको छ। नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले विज्ञप्ति जारी गर्दै उक्त सहमतिमा आपत्ति जनाएका हुन्। सो सङ्गठनले नेपाल शिक्षक महासङ्घले...