प्रतिनिधि सभाको बैठकको सरेको छ । भोलि माघ ३ गते दिउँसो १ बजे बस्ने निधो भएको बैठक माघ १६ गतेसम्मका लागि स्थगित भएको छ । य प्रतिनिधि सभाको बैठक कोरोनाको कारण देखाउँदै माघ १६ गते बस्नेगरी स्थगित भएको हो । संघीय संसदका महासचिव भरतराज गौतमले आइतबार सुचना...
काठमाडौं । संघीय संसद्, राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । माघ ३ गते सोमबार आह्वान गरिएको राष्ट्रिय सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि नबस्ने गरी स्थगित भएको सूचना संघीय संसद् सचिवालयले जारी गरेको छ । संसद् सचिवालयले विशेष...
काठमाडौं । नेकपा एमालेका जिल्ला अधिवेशनपछि अधिकांश नेता कार्यकर्ताहरुमा कोरोना सकं्रमणले अट्याक गरेको छ। देशैभरका प्रायः सबै जिल्ला अधिवेशनपछि बिरामी परेका नेता कार्यकर्तामध्ये धेरैमा कोरोना संक्रमण पुष्टि भएको एमालेले जनाएको छ । हालसम्म एमालेभित्र उपाध्यक्ष...
काठमाडौं । पोखराको लागी उडेको गुण एयरलाइन्सको विमान फेरी काठमाडौंमै फिर्ता भएको छ ।आइतबार बिहान १० बजे उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौंमा नै अवतरण गरिएको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयले जनाएको छ । सो जहाज करिब साढे ८ बजे पोखरा...
काठमाडौं। सरकारले आज देखि बुस्टर डोज दिन सुरु गर्ने भएको छ । सरकारले पूर्ण खोप लगाएको ६ महिना भइसकेकालाई बुस्टर डोज दिन सुरु गर्न लागेको हो ।अग्रपंक्तिमा खटिनेहरूलाई आइतबार आजदेखि कोरोना भाइरस विरुद्ध बुस्टर डोज खोप दिइने भएको छ । सोही अनुसार स्वास्थ्यकर्मी...
काठमाडौं । नेपाली इतिहासमा पहिलो पटक हवाईजहाजमार्फत अन्य राष्ट्रलाई सहयोग सामाग्री दिन अफगानिस्थान प्रस्थान गरेको छ । परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्साल नेतृत्वको टोली टोली लत्ताकपडा, औषधि, भाँडाकुँडालगायत मानवीय सहायता सामग्री बोकेर आइतबार विहान...
पोखरा । गण्डकी प्रदेशमा आज (शनिबार) २०६ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४३२ जनामा गरिएको परीक्षणमा प्रदेशका ७ जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । सोही अवधिमा १३ संक्रमित कोरोनामुक्त...
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४६ सय बढी संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ४१२ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ७०१ र ४ हजार १४४ जनाको एन्टीजेन परीक्षण गर्दा ९३३ जना गरि ४६ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सक्रिय...
पोखरा। एमाले भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको टुंगो लगाउँदै कार्यबिभाजन गरेको छ । एमाले केन्द्रीय सदस्यसमेत रहनुभएका अध्यक्ष किरण पौडेलको नेतृत्वमा युवा संघले महाधिवेशन आयोजक मुल समितिको टुंगो लगाएको हो । समितिको...