प्रमुख समाचार


उपचारपछि आज स्वदेश फर्किदै वर्षमान पुन

काठमाडौं । चीनमा स्वास्थ्य उपचार गराएर नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन आज स्वदेश फर्कने भएका छन्। आज अपरान्ह वर्षमान चार्टर विमानमार्फत् नेपाल आउने भएका हुन्।पूर्वसभामुखसमेत रहेकी वर्षमान पत्नी ओनसरी घर्ती पनि सँगै नेपाल आउनेछिन्।...

असोजमा स्थानीय तहको निर्वाचन गर्ने सत्तारुढ दलमा सहमति

पोखरा । असोजमा स्थानीय तहको निर्वाचन गर्ने गरी सत्तारुढ पाँचदलीय गठबन्धनले गृहकार्य सुरु गरेको छ । आवश्यक कानुन बनाएर संविधानसँग बाझिएका कानुन संशोधन गर्ने र संविधानको व्यवस्थाअनुसार निर्वाचन गर्ने गठबन्धनमा सहमति भएको हो । संविधानअनुसार पदाधिकारीको...

मौसम पूर्वानुमान : आजपनि वर्षा र हिमपात

पोखरा । हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी प्रदेशहरुमा आँशिक देखि सामान्य बदली रहेको छ । सुदुरपश्चिम,...

नेपालमा ८८ प्रतिशत संक्रमितमा ओभिक्रोन भेरियन्ट

काठमाडौँ। पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमित मध्ये ८८ प्रतिशतमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा।समीर कुमार अधिकारीले आज ९आइतबार०को नियमित प्रेस ब्रिफिङमा यस्तो बताएका हुन्। उनले भने, ‘नेपालमा भइरहेको...

थप ६ हजार ४६२ जनामा संक्रमण, ४ संक्रमितको निधन

काठमाडौँ । नेपालमा आज ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयले आज अपरान्हमा दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १७ हजार ४३७ वटा नमुना परीक्षण गर्दा ६ हजार ४६२ जनामा कोरोना पोजेटिभ देखिएको छ । मन्त्रालयका अनुसार १३ हजार...

गण्डकी अपडेटः ११ वटै जिल्लामा भेटिए संक्रमित, कुन जिल्लाका कति ? सूचीसहित

पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेहमा ६९७ संक्रमित थपिएका छन् । १० सय ८६ जनामा गरिएको परीक्षणमा प्रदेशका १० जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । सोही अवधिमा १६५ जना संक्रमित कोरोनामुक्त भएका छन् । संक्रमित हुनेमा...

सरुवा रोग अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीसहित ५० जना भन्दा बढिमा कोरोना संक्रमण

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा कोरोना भाइरसविरुद्धको खोप अभियान स्थगित गरिएको छ । अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीसहित ५० जना भन्दा बढिमा कोभिड–१९ बाट संक्रमित भएपछि खोप अभियान स्थगित गरेको अस्पतालले...

राष्ट्रिय सभा निर्वाचनः आज मध्यरातदेखि मौन अवधि लागू हुदैँ, के–के गर्न पाइदैँन ?

काठमाडौं । यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि आज मध्यरातिदेखि लागू हुँदैछ । मौन अवधि सुरु हुनुभन्दा अगाडि नै निर्वाचन चिह्न लगायतका प्रचार सामग्री हटाउनुपर्ने लगायतका आचरण पालना गर्न निर्वाचन आयोगले सबैलाई आग्रह गरेको छ । मौन अवधिमा...

निर्वाचन धकेल्न भएको बहानाबाजी किमार्थ स्वीकार्य छैन : ओली

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले स्थानीय तहको निर्वाचन पर धकेल्न बहानाबाजी गरेको आरोप लगाएका छन् । प्रधानमन्त्री देउवाले शक्रबार गरेको सम्बोधनमा पार्टीको धारणा सार्वजनिक गर्दै ओलीले सरकारले निर्वाचनलाई...