पोखरा । गण्डकी प्रदेशमा आज पनि ४ संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका ३ र गण्डकी मेडिकलमा उपचाररत एक गरी ४ जनाको ज्यान गएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ। ज्यान गुमाउनेमा पोखरा २१ की ७७...
काठमाडौं। एमसीसी सम्झौताबारे अमेरिकाले तारन्तार ताकेता गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा दबाबमा परेका छन् । सत्ता गठबन्धन भित्रैका पार्टीले संशोधन बिना हालकै परिस्थितीमा एमसीसी पास हुन नसक्ने भन्दै अडान लिएपछि देउवा चेपुवा परेका हुन् । नेकपा माओवादी...
काठमाडौं । आज बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।संसद सचिवालयले एक सूचना जारी गर्दै बैठक फागुन २ गतेसम्मका लागि स्थगित भएको जनाएको छ । सचिवालयका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा विशेष कारणले बैठक स्थगित भएको जनाइएको छ...
काठमाडौं । एमसीसी पारितका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले कसरत गरिरहेको बेला विरोध पनि चर्किदै गएको छ। आज विभिन्न दलहरुले काठमाडौंमा प्रदर्शन गर्ने भएका छन् । नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेकपासहितका दलहरूले अमेरिकी सहयोग परियोजना एमसीसी...
काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशको पश्चिमी भू(भाग लगायत बाँकी पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। बुधबार देशको सुदूर...
पोखरा । गण्डकी प्रदेशमा आज पनि ४ संक्रमितको ज्यान गएको छ । ज्यान जानेमा म्याग्दीका १,तनहुँका १, पर्वतका १ र स्याङ्जाका १ जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । मृतक ४ मध्ये तीन जनाको स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र एक जनाको...
दक्षिण कोरियास्थित युनिफिकेशन चर्चले प्रधानमन्त्री शेरबहादुर देउवालाई होली वाइन सम्मेलनको निम्तो दिएको छ। कोरियाको राजधानी सौलमा एक सातापछि हुन लागेको होली वाइन सम्मेलनमा सहभागिताका लागि उक्त चर्चले निम्तो पठाएको छ। युनिभर्सल पिस फेडेरेशनले कम्बोडिया...
मकवानपुर । राप्रपाका पूर्वअध्यक्ष कमल थापाले राप्रपाबाट अलग भएका छन् । हेटौडामा मंगलबार पत्रकार सम्मेलन गरेर थापाले पार्टीबाट अलग हुने घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा थापाले भने, ‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट...
काठमाडौं । प्रतिनिधि सभा बैठक भोलि(माघ २६) गते बस्दैछ ।भोलि बस्ने प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् अवरोध जारी राख्ने भएको छ ।एमालेले गत भदौ २३ यता संसद् बैठक अवरोध गर्दै आएको छ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले संसद्...