प्रमुख समाचार


कमल थापाद्धारा राष्ट्रपति भण्डारीको निर्णयको स्वागत

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नागरिकता बिद्येयक पुर्नबिचारका लागि संसदमा पुनस् पठाउने राष्ट्रपति बिद्यादेवी भण्डारीको कदमको स्वागत गरेका छन् । नेपाली पुरुषसँग बिबाह गरेका महिलालाई समयसिमाको बन्देज बिना नै नागरिकता...

राष्ट्रपति भण्डारीविरुद्ध तत्काल महाभियोग लगाउनुपर्छः जसपा नेता सुमन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेता मनीषकुमार सुमनले राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो संवैधानिक अधिकारको दुरुपयोग गरेको आरोप लगाएका छन् । “राष्ट्रपतिको कदम महाअशिष्ट, अशोभनीय र असंवैधानिक हो । तत्कालीन प्रधानमन्त्री केपी ओलीले मध्यरात ११...

राष्ट्रपतिलाई पदच्युत गर्न तरुण दलको माग

पोखरा । नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गरेको छ । आइतबार राष्ट्रपतिले नागकिता विधेयक फिर्ता गरे पछि सत्तारुढ दल नेपाली कांग्रेसको युवा संगठन तरुणदलले प्रतिक्रिया स्वारुप राष्ट्रपतिको राजीनामा मागेको हो । तरुण दलका अध्यक्ष...

रुपन्देहीमा गोली चल्यो, एक घाइते

रुपन्देही । रुपन्देहीको ओमसतिया–४ स्थित वसन्तपुरमा गोली चलेको छ । अज्ञात समूहले चलाएको गोली लागेर ३१ वर्षका विकास गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ । सिद्धार्थनगर नगरपालिका–१ बेलहिया घर भएका विकास गुरुङलाई गोली हानेपछि...

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी छन् । आइतबार साँझ उक्त विधेयक फिर्ता गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । संवैधानिक व्यवस्थाअनुसार सोमबारसम्ममा राष्ट्रपति भण्डारीबाट प्रमाणीकरण वा फिर्ता...

२ संक्रमितको मृत्यु , थप ४५५ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा २ जना संक्रमितले ज्यान गुमाएका छन् भने ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ८२९ परीक्षणमा ४५५ जनामा संक्रमण पुष्टि भएको हो । दुई हजार ३०८ पीसीआर परीक्षणमा ३०५ र...

नागरिकता विधेयक प्रमाणीकरण गर्ने कि नगर्ने राष्ट्रपतिलाई दुइ दिन बाकीँ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्ने कि नगर्ने भन्‍ने निर्णय लिने समय अब मंगलबारसम्म मात्रै बाँकी रहेको छ । सभामुख अग्निप्रसाद सापकोटाले १५ साउनमा प्रमाणीकरण गरेर पठाएको सो विधेयकलाई संवैधानिक मान्यता दिन राष्ट्रपतिबाट...

सम्पत्ति राज्यलाई समर्पित गरिसकें, मसँग उपचार पैसा छैन : केपी ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो र श्रीमतीको नाममा रहेको सबै श्रीसम्पत्ति मरणोपरान्त राज्यको नाममा समर्पित गरिसकेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा सम्मेलन कार्यक्रममा उहाँले सो...

प्रचण्ड र बाबुराम एउटै चिन्ह लिएर चुनाव लड्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल समाजवादी केन्द्रका अध्यक्ष डा.बाबुराम भट्टराईबीच एउटै चुनाव चिन्ह लिएर लड्ने सहमति भएको छ । आज (आइतबार) बिहान भएको छलफलमा प्रचण्ड र बाबुरामबीच आगामी प्रदेश र प्रतिनिधि सभामा एउटै चुनाव...