प्रमुख समाचार


आठौं पटक चुनाव लड्ने कांग्रेस नेता विजय गच्छदारको तयारी

विराटनगर । नेपाली कांग्रेस नेता तथा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार फेरि चुनाव लड्ने तयारीमा जुटेका छन् । २०४८ सालयता उनले ७ पटक चुनाव लडिसकेका छन् । ७१ वर्षीय गच्छदार आठौं पटक फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन लड्ने तयारी गरेका...

सीटीईभीटीको विशेष मौका परीक्षाको आवेदन आह्वान

काठमाडौं। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले विशेष मौका (आंशिक)परीक्षाको लागि आवेदन फाराम भर्नका लागि अत्यन्त जरुरी सूचना प्रकाशित गरेको छ। परिषद्का आङ्गिक, साझेदारी, सामुदायिक विद्यालय...

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

पोखरा । आज (बिहीबार) अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको भाउ बढेको छ । पाउन्डको भाउ घटेको छ। त्यसैगरि अमेरिकी डलर र बहराइन दिनारको खरिददर बढ्दा बिक्रीदर भने घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार...

ओलीले आयोगमा बयान दिनुपर्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा ११ औँ महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनबारे छानबिन गर्न बनेको आयोगमा उपस्थित भएर बयान दिनुपर्ने बताएका छन् । बुधबार राजधानीमा पत्रकारहरूसँगको...

म्यानमारमा ‘अनलाइन स्क्यामिङ’मा काममा लगाइएका ४७ नेपालीको उद्दार

काठमाडौं । विभिन्न प्रलोभनमा परी म्यानमारका अवैध अनलाइन 'स्क्यामिङ' केन्द्रहरूमा काममा बनाइएका ४७ जना नेपाली नागरिकको उद्दार गरिएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावासले थाइल्याण्डका सम्बन्धित निकायहरूसँगको समन्वय र सहयोगमा उनीहरूलाई उद्दार गरी बुधबार...

एनपीएल : काठमान्डुले लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटर खेलमा काठमान्डु गोर्खाले लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गर्दैछ ।काठमान्डुका कप्तान करण केसीले टस जितेर पहिले ब्याटिङ रोज्दै लुम्बिनीलाई बलिङको निम्तो दिएका हुन् । यस इलिमिनेटर खेलबाट एकमात्र टोलीले...

विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउँछौँ : प्रधानमन्त्री कार्की

धुलिखेल । प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नहुने व्यवस्था गर्न आफू लागेको बताएकी छन् । बुधबार धुलिखेलमा आयोजित काठमाडौँ विश्वविद्यालयको ३१ औँ दीक्षान्त समारोहमा बोल्दै उनले विश्वविद्यालयमा हुने राजनीतिकरणलाई अन्त्य...

भन्सार विभाग र एजेन्टबिच सहमति

काठमाडौं । भन्सार विभाग र भन्सार एजेन्ट महासंघका प्रतिनिधिबिच बुधवार भएको वार्तामा सहमति जुटेको छ। यो सहमतिसँगै देशभरका भन्सार कार्यालयहरू तत्काल खोल्न भन्सार एजेन्टहरू सहमत भएका छन्। बुधबारको वार्तामा भन्सार ऐनको दफा ७१ 'झ'मा रहेको जरिवानासम्बन्धी...

पोखरामा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

पोखरा। कास्की प्रहरीले पोखरा महानगरपालिका ५ स्थित तमु समाजको भवनबाट जुवातास खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको छ। मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले सोही महानगरपालिका ५ मालेपाटन बस्ने ५९ वर्षीय कुल प्रसाद गुरुङसमेत...