प्रमुख समाचार


आज विश्व पर्यटन दिवश, विविध कार्यक्रमसहित मनाइँदै

पोखरा । आज २७ सेप्टेम्बर अर्थात विश्व पर्यटन दिवश, नेपालमा पनि पर्यटकीय नगरी पोखरासहित देशैभर पर्यटकीय स्थलहरुमा विभिन्न कार्यक्रम गरेर दिवश मनाइँदै छ । पोखरामा पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गण्डकी प्रदेश, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश...

राजावादी, एमाले र भारत एकै ठाउँमा : केसी

पोखरा । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशमा प्रतिगमनको खतरा झनै बढेर गएको बताएका छन् । पार्टी निकट सांस्कृतिक संगठन रक्तिम सांस्कृतिक अभियानले बुटवलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै केसीले यस्तो बताएका हुन् । उनले...

देउवाविरुद्ध शेखर पक्षले थाल्यो आन्दोलन

काठमाडौं । नेपाली कांग्रेसका संस्थापनइतर समूहका थप आन्दोलनको घोषणा गरेको छन्। सभापति शेरबहादुर देउवाले समानुपातिक टिकट वितरणमा एकलौटी गरेको भन्दै आन्दोलनमा उत्रेका हुन्। सोमबार ठमेलस्थित एक होटलमा बसेको बैठकले असोज १२ गते पार्टी कार्यालयमा पार्टी केन्द्रीय...

दशैं आयो, भेडाच्यांग्रा पोखरा भित्रिए (फोटोफिचर)

पोखरा । दशैं लागेसगै पोखरामा भेडाच्यांग्रा भित्रन थालेका छन् । मुस्ताङबाट भेडाच्यांग्रा आउन नपाउदै अहिले पश्चिमबाट ल्याइएका भेडाच्यांग्रा पोखराको बजारमा विक्री भइरहेको छ । ६/७ हुल भेडाच्यांग्रा पोखरा आइपुगेका छन् । हुम्ला, डोल्पा, बाजुरा र जुम्लाबाट...

पोखरामा साझाका विजुली बस चलाउने तयारी

पोखरा । पोखरामा साझा बसका विद्युतीय बस सञ्चालनका लागि गृहकार्य अगाडि बढाइएको छ । त्यसका लागि मेयर धनराज आचार्य र पर्यटनमन्त्री जीवनराम श्रेष्ठले चासो राखेको साझा बस सञ्चालक समिति सदस्य भुषण तुलाधरले जानकारी दिए । नेपाल सरकारले विद्युतीय बस सञ्चालनका...

सुरुभयो नेपालीहरुको महान पर्व बडादसैं, आज घटस्थापना

पोखरा । नेपालीहरूको महान् पर्व बडादसैं सुरु भएको छ । पहिलो दिन आज घटस्थापना रहेको छ ।  आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन सोमबार बिहान घरघरमा जौ, मकै , गहुँ आदिको जमराराखी घटस्थापना गरेसंगै यसपालीको बडादसैं सुरु भएको हो । । धेरैले बिहानको समयमा घटस्थापना...

गण्डकीमा ६०४ जनामा डेंगु, मनाङमा पनि भेटिए डेंगुका बिरामी

पोखरा । गण्डकी प्रदेशमा ६०४ जनामा डेंगु रोकको संक्रमण पुष्टि भएको छ । आइतबार पोखरामा भएको डेंगु रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी सरोकारवालाहरुसंगको अन्तरक्रिया कायक्रममा सो जानकारी दिइएको हो । प्रदेशमा डेंगुका कारण दुइजनाको निधन भएको छ । निधन हुने दुवै...

सभामुख र उपसभामुखविरुद्धको रिटमा कारण देखाउ आदेश

काठमाडौं । सभामुख र उपसभामुख पद खाली गराउन माग गर्दैै दायर रिटमा सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ । आइतबार न्यायाधीश हरि फुयालको एकल इजलासले संघीय संसद सचिवालयसहितका विपक्षीसँग जवाफ माग गर्दै कारण देखाउ आदेश जारी गरेको हो । आगामी नयाँ निर्वाचनको...

प्रधानमन्त्री बन्न देउवाले सहयोग गर्ने वरिष्ठ नेता पौडेलको विश्वास

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकपटक देशको नेतृत्व गर्ने इच्छा रहेको बताएका छन् । गृहजिल्ला तनहुँको दमौलीमा आज उद्योगी व्यवसायीसँग आयोजित अन्तरक्रियामा वरिष्ठ नेता पौडेलले देशको नेतृत्व गरेर जनताको सेवा गर्ने इच्छा रहेको बताए । “कार्यकारी...