प्रमुख समाचार


बुटवलका डीएसपी ठगबहादुर केसी निलम्बित

काठमाडौं । सुन व्यापारीसँग घुस रकम लिएको आरोप लागेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी निलम्बित भएका छन् । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले केसीलाई आज (बिहीबार) निलम्बन गरेको प्रहरी स्रोतले बताएको...

गण्डकी प्रदेशका सांसदले लिए शपथ

पोखरा। गण्डकी प्रदेश सभाका सदस्यले आज पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सांसदहरूलाई सपथ खुवाएका हुन् । बस्याललाई बुधबार प्रदेश प्रमुख पृथ्वीमान गुरूङले पद तथा गोपनियताको सपथ खुवाएका थिए । ५६ जना सांसदले नेपाली र ३...

सुरक्षा निकायका पदाधिकारीले अब नेतासँग आफूखुसी भेट्न नपाउने

काठमाडौं । गृह मन्त्रालयले सुरक्षा निकायका पदाधिकारीहरूले अब दलका नेतासँग आफूखुसी भेट्न नपाउने भएका छन् । उनीहरुले कुटनैतिक नियोग र राजनीतिक नेतृत्वसँग भेटघाट गर्दा विभागीय स्वीकृति लिनुपर्ने गृहले निर्णय गरेको छ । स्पष्ट प्रयोजन र विभागीय स्वीकृति नलिइकन...

गण्डकीका प्रदेश सभा सदस्यहरुको शपथ ग्रहण आज

पोखरा । गण्डकीका प्रदेश सभा सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।शपथ ग्रहण दिउँसो १ बजे हुनेछ । प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले शपथ ग्रहण गराउने छन् । नेकपा एमालेका ६५ वर्षीय बस्याल पर्वतको प्रदेश सभा २ बाट निर्वाचित भएका...

यातना पीडितको प्रश्न : पहिचानसहितको परिचय पत्र कहिले पाइन्छ ?

  पोखरा । तत्कालिन विद्रोही शक्ति माओवादी र सरकार बीच भएको सशस्त्र संघर्षका क्रममा दुबै पक्षबाट यातना भोगेका पीडितहरुले आफूहरुलाई राज्यले पहिचानसम्म नदिएको भन्दै आक्रोस पोखेका छन् । सशस्त्र द्वन्द्व पछि प्राप्त व्यवस्थाले पटक पटक सत्ताको शिखरमा...

कांग्रेस गण्डकी संसदीय दलको नेतामा पाण्डे विजयी

पोखरा । नेपाली कांग्रेस गण्डकी संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे विजयी भएका छन् । उनले १८ मत ल्याएर विजयी हुँदा उनको प्रतिस्पर्धामा उत्रेका भोजराज अर्यालले ८ मत ल्याए । एक मत बदर भयो । पाण्डे सभापति शेरबहादुर देउवा निकटका हुन् भने, इतर समूहका अर्यालले...

गण्डकीमा प्रदेशसभाका जेष्ठ सांसद बस्यालले लिए सपथ

पोखरा । गण्डकी प्रदेशसभाका ज्येष्ठ सांसद मित्रलाल बस्यालले आज शपथ लिएका छन्। उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सपथ गराएका हुन् । संविधान अनुसार प्रदेश प्रमुखले जेष्ठ सांसदलाई सपथ गराउने र उनै जेष्ठ सांसदले अरु सांसदलाई शपथ गराउने व्यवस्था छ । प्रदेशसभामा...

प्रचण्ड, माधव र उपेन्द्रबीच हात्तिवनमा भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग छलफल थालेका छन् । नेकपा एस र जसपालाई सरकारमा सहभागी गराउन प्रचण्ड सो पार्टीका शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन् ।अहिले हात्तिवनमा प्रधानमन्त्री प्रचण्ड,...

राप्रपाको बैठक बस्दै : सरकारमा जाने/नजानेबारे निर्णय लिने

काठमाडौं । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्दैछ । पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्ने तय भएको महामन्त्री भुवन पाठकले जानकारी दिए । बैठकमा पार्टीको सरकारमा सहभागिता रहने या नरहने भन्नेबारे छलफल हुनेछ । राप्रपाले प्रचण्ड नेतृत्वको...