प्रमुख समाचार


आज मन्त्रिपरिषद् विस्तार गर्ने मुख्यमन्त्री पाण्डेको तयारी

पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । सत्ता गठबन्धनमा कुन दलले कति मन्त्रालय लिने भन्ने सहमति जुटेपछि शुक्रबार मुख्यमन्त्री पाण्डेले सरकारलाई पूर्णता दिने तयारी गरेका हुन् । माओवादीले...

प्रचण्डलाई भेट्दै रविले भने,‘भ्रष्टाचारको फाइल खोलेर राम्रो गर्नुभयो, हामी सडकबाट सहयोग गर्छौ’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच शुक्रबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा लामिछानेले भ्रष्टाचारविरुद्ध फाइल खोलेर सरकारले राम्रो...

एमाले केन्द्रीय समिति बैठक आज पनि : बाँकी प्रतिवेदन पेस हुने

काठमाडौँ । हिजो देखि सुरु भएको नेकपा एमालेको केन्द्रीय समितिको बैठक आज पनि जारी रहने छ ।आजको बैठकमा बाँकी रहेका ४ प्रदेश कमिटीको प्रतिवेदन पेस हुने भएको छ । केन्द्रीय समिति बैठकमा हिजो अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए भने महासचिव...

राजनीतिक मुद्दा फिर्ता लिने विधेयक सचिवालयमा दर्ता

काठमाडौं। सरकारले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ संसद् सचिवालयमा दर्ता गरेको छ।   सरकारले अदालतमा विचाराधीन राजनीतिक मुद्दा फिर्ता लिने गरी सो विधेयक ल्याएको हो। सो विधेयकमा राजनीतिक दलका कार्यकर्तालाई लागेका मुद्दा फिर्ता गर्ने...

क्यान्टोनमेन्टमा भ्रष्टाचार भएको छ, तर कोही पनि बोल्न तयार छैनन् : ओली

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लडाकु शिविरमा भएको भ्रष्टाचारको छानबिन गर्न खुट्टा कमाएको आरोप लगाएका छन् । आजबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटीको पाँचौं बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्...

ठगी गर्ने गिरोहको सबै नेक्ससलाई कारबाही गर्छौ : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै नेक्ससलाई कारबाहीको दायरमा ल्याइने बताएका छन् । बिहीबार आफूसँग भेट गर्न आएका नेकपा एकीकृत समाजवादीका नेता...

कांग्रेस शीर्ष नेताको बैठक जारी : पूर्वगृहमन्त्री खाँणबारे निर्णय हुने

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज दिउँसो साढे २ बजेबाट बैठक जारी छ । बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पार्टीका केन्द्रीय सदस्य बालकृष्ण...

गण्डकीको नीति तथा योजना आयोग सदस्यमा अधिकारी

पोखरा । गण्डकी प्रदेश नीति तथा योजना अयोगको सदस्यमा डा. सुवास अधिकारी नियुक्त भएका छन् । बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई सदस्यमा नियुक्ती गरेको हो । अधिकारी माओवादी कोटाबाट सदस्य नियुक्ती भएका हुन् । तनहुँ म्याग्देका अधिकारी यस पहिले कृष्णचन्द्र...

शरणार्थी प्रकरणबारे प्रमाण सहित आगामी ४ गते संसदमा बोल्छु : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणबारे आगामी ४ गते संसदमा बोल्ने बताएका छन् । ओलीले आज पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै संसदमा तथ्य(प्रमाणसहित बोल्ने बताएका हुन् । ओलीले भनेका छन् ,‘कुन...