काठमाडौं । भोलिदेखि काठमाडौंका मेयर बालेन्द्र साहले काठमाडौंका हलहरुमा हिन्दी फिल्म रोक्ने तयारी गरेका छन् । दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ लाई मेयर साहले दिएको ३ दिनको अल्टिमेटम आज सकिन लाग्दासमेत चलचित्रबाट विवादित संवाद नहटाइएपछि बालेनले काठमाडौंमा...
काठमाडौं । विश्वकप क्रिकेट छनोटमा नेपालले जितका लागि जिम्बाव्वेलाई २९१ रनको लक्ष्य दिएको छ ।हरारेमा टस जितेर पहिला ब्याटिङ्ग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २९० रन बनाएको हो । नेपालका लागि ओपनरद्वार कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट पारी खेले...
पाँचथर । पहिरोबाट ६ घन्टापछि उद्धार भएकी बालिकाको ज्यान गएको छ । पहिरोले घर पुर्दा बेपत्ता पाँचथर फालेलुङ ३ की जुना सावदेनको ६ घन्टापछि उद्धार गरी उपचारका लागि अस्पताल लगिएकोमा उपचारको क्रममा निधन भएको हो। घाइते भएकी जुनाको पाँचथर अस्पतालमा उपचार गर्ने...
काठमाडौँ । नेता वामदेव गौतम नेकपा एमालेमा समाहित हुन तयार भएका छन् । आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली र गौतमबीच भएको कुराकानीमा गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान एमालेमा समाहित गर्नेबारे छलफल भएको गौतमले जानकारी दिए । गौतमले एमालेमा समाहित...
काठमाडौँ । भोलि(सोमबार) समाजवादी मोर्चा घोषणा हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकबाट सरकारमा रहेका तीन दलसहितको समाजवादी मोर्चा सोमबार गठन गर्ने सहमति भएको हो । कार्यदलस्तरमा समाजवादी मोर्चाको घोषणापत्र तयार भएसँगै औपचारिक...
पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेले प्रदेश किन चाहियो भनेर प्रश्न गर्नेहरुलाई जवाफ दिनेगरी बजेट ल्याइएको र त्यसको कार्यन्वयन गरिने बताएका छन् । आइतबार विहान मन्त्रालयमा आयोजित पात्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन्...
काठमाडौं । प्रस्तावित समाजवादी केन्द्रका नेताहरू बालुवाटारमा छलफलमा जुटेका छन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरू छलफलमा रहेको बालुवाटार स्रोतले जनाएको छ । आजको छलफलमा मोर्चाको...
काठमाडौँ । पूर्वी नेपालमा गए रातिदेखि परेको भारी वर्षापछि आएको बाढी र पहिरोमा परी २५ जना बेपत्ता भएका छन् । बाढी पहिरोमा परि एक जानको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । सङ्खुवासभाको हेवाखेलामा गए राति आएको बाढीले सात घर बगाएको छ । बाढीमा परी सुपर हेवाखोला...
पोखरा । पोखरा महानगरका प्रमुख धनराज आचार्यले फेवा सिरानको सिमसार क्षेत्रमा आवास प्रयोजनका लागि जग्गा खरिद विक्री नगर्न आग्रह गरेका छन् । उक्त क्षेत्रमा आवास निर्माण गर्न नदिइने प्रष्ट पार्दै उनले यस्तो आग्रह गरेका हुन् । शनिबार विहान जलकुम्भी सफाइ कार्यक्रमलाई...