प्रमुख समाचार


लमजुङमा पृथ्वी सुब्बा गुरुङको अग्रता कायम, पछ्याउँदै देव गुरुङ

पोखरा । लमजुङमा नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले आफ्नो अग्रतालाई कायम राखेका छन् । ५३ हजार ५१२ मत गणना गर्दा पृथ्वी सुब्बाले २२ हजार ४३८ मतसहित अग्रता कायम राखेका हुन् । उनका निकटतम प्रतिस्पर्धि नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद...

गुल्मी २ बाट एमाले सचिव विष्ट विजयी

पोखरा । गुल्मीको क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट विजयी भएका छन् । २२ हजार ६८४ मतसहित उनी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धि नेकपा एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्रीले २० हजार ४८१ मत प्राप्त गरिन् ।

डढेलधुराबाट प्रधानमन्त्री देउवा प्रतिनिधिसभा सदस्य विजयी

पोखरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । देउवा २५ हजार ५३४ मतका साथ निर्वाचित भएका हुन् । देउवा डडेलधुराबाट लगातार सातौं पटक सांसद चुनिएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी सागर ढकालले...

गुल्मीमा जीप दुर्घटना, चार जनाको ज्यान गुम्यो

  काठमाडौं । गुल्मीमा जीप दुर्घटनामा चार जनाको ज्यान गुमेको छ । पाँच जना घाइते भएका छन् । सत्यवती गाउँपालिका–३ ठूलोलुम्पेकबाट कुढडाँडा जाँदै गरेको लु ३ च ५३४० नम्बरको जीप जीप कुढडाँडामा बुधबार बिहान २ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटननामा...

कास्की २ मा मत अन्तर बढाउँदै एमालेकी विद्या भट्टराई

पोखरा । कास्की क्षेत्र नम्बर २ मा एमालेकी विद्या भट्टराई मत अन्तर बढाउँदै लगेकी छन् । हालसम्म २६ हजार १६३ मत गणना हुँदा भट्टराईले ९ हजार ६७४ मतसहित अग्रता बढाएकी हुन् । उनका निकटम प्रतिस्पर्धि राष्ट्रिय स्वतन्त्र पार्टीका ६ हजार ६२६ मतसहित दोस्रो स्थानमा...

काठमाडौं ५ बाट कांग्रेसका प्रदीप पौडेल विजयी

पोखरा । काठमाडौं ५ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका प्रदीप पौडेल विजयी भएका छन् । भर्खरै सकिएको मतगणनाको अन्तिम परिणामअनुसार पौडेल १५ हजार २३७ मतसहित विजयी भएका हुन् । उनले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललाई ५ हजार ६५ मतान्तरले...

स्याङ्जा १ मा एमालेका मरासिनी कांग्रेसका थापा भन्दा ८१५ मतले पछाडि

पोखरा । स्याङ्जा–१ मा नेपाली कांग्रेसका उम्मेदवार राजु थापाले अग्रता कायम राखेका छन् । १० हजार १७ मत गणना गर्दा थापाले चार हजार ५८१ मतसहित अग्रता कायम राखेका हुन् । उनका निकटतम प्रतिस्पर्धि नेकपा एमालेका नारायणप्रसाद मरासिनीले तीन हजार ७६६ मत प्राप्त...

कास्की २ मा एमालेकी विद्याले लिइन अग्रता

पोखरा । कास्की–२ मा एमालेकी विद्या भट्टराईले अग्रता लिएकी छन् । हालसम्मको मतगणना अनुसार उनले ५ हजार ५८९ मतसहित अग्रता लिएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कंडेलले ५ हजार १९३ मत पाएका छन् । यस्तै, सत्ता गठबन्धनबाट...

लमजुङमा पृथ्वी सुब्बा गुरुङको अग्रता कायम, मत अन्तर घटाउँदै देव गुरुङ

पोखरा । लम्जुङमा एमालेका उप-महासचिव पृथ्वी सुब्बा गुरुङले  आफ्नोअग्रता कायम राखेका छन् । अहिलेसम्म ३१ हजार ५ सय ९२ मत गणना पृथ्वी सुब्बाले १४ हजार ७ सय ६७ मतसहित अग्रता कायम राखेका हुन् । उनलाई माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले पछ्याइरहेका...