काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफूले निर्वाचनमा उम्मेदवारी दिनेबारे कुनै निर्णय नगरेको स्पष्ट पारेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचनमा उम्मेदवारी दिने चर्चा भइरहेका बेला उनले आफूले अहिलेसम्म सो विषयमा निर्णय...
पोखरा । राष्ट्रिय जनमोर्चाले गण्डकीमा एकल उम्मेदवारी दिएको छ । अन्यमा कास्कीका शङ्कर बराल र महिलामा बागलुङकी लक्ष्मी बास्कोटाले उम्मेदवारी दिएका हुन् । गण्डकीमा जनमोर्चाको ४ जना मतदाता छन् । जैमिनी नगरपालिका मेयर, बरेङ गाउँपालिका अध्यक्ष तथा बडिगाड...
काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी(जसपा) नेपालबिच तालमेल हुने भएको छ । नेपाली कमयुनिष्ट पार्टी (नेकपा)सहित तालमेल हुने प्रयास भनिए पनि मिल्न नसकेको कांग्रेसका नेता रमेश लेखकले जानकारी दिए । यससँगै...
पोखरा । आज (बुधबार) अमेरिकी डलर, युरो, कुवेती र बहराइन दिनारसहितका विदेशी मुद्राको भाउ घटेको । तर, अस्ट्रेलियन डलर, पाउन्डसहितका केही मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी...
जापान । पश्चिमी जापानको शिमाने प्रान्तमा मङ्गलबार ६.४ म्याग्निच्युडको भूकम्प आएपछि धेरै जना घाइते भएको स्थानीय मिडियाले जनाएको छ । भूकम्प स्थानीय समय अनुसार बिहान १०ः१८ मा पूर्वी शिमाने प्रान्तमा करिब १० किलोमिटरको गहिराइमा आएको उल्लेख गर्दै, मौसम विज्ञान...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन एकै पटक हुनेमा आशंका व्यक्त गरेका छन्। मंगलबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष ओलीले देशको वर्तमान परिस्थिति...
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रतिनिधिसभा निर्वाचनको मनोनयन प्रक्रिया सम्पन्न भएपछि विशेष महाधिवेशन बोलाउँदा उचित हुने बताएका छन् । निर्वाचनअगावै महाधिवेशन हुनुपर्ने ‘लबिङ’ गरेको संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूको समूहसँग...
बुटवल । नेकपा एमालेका पूर्वकेन्द्रीय सदस्य एवं कपिलवस्तुबाट चारपटक संघीय सांसद जितेका नेता बृजेश कुमार गुप्ताले पार्टी परित्याग गरेका छन् । गत भदौ २३ र २४ को जेनजी आन्दोलनमा पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले युवा विद्यार्थीको सुशासन लगायतका...
पोखरा । आज मंगलबार अमेरिकी डलर, बहराइन दिनार, युरोसहितका विदेशी मुद्राको भाउ स्थिर छ । तर, अस्ट्रेलियन डलर, पाउन्डसहितका केही मुद्राको बढेको छ । कुवेती दिनारसहितका केही मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको...