प्रमुख समाचार


सेयर बजारमा सामान्य वृद्धि, कारोबार रकम घट्यो

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) मा सामान्य सुधार देखिएको छ। आज नेप्से परिसूचक ४.५९ अंकले बढेर २६४०.५४ विन्दुमा बन्द भएको छ। आज बजारमा तीव्र उतारचढाव देखिएको थियो । दिनको अधिकांश समय बजार नकारात्मक भए पनि अन्तिम...

निर्वाचन सुरक्षा रणनीति बनाएर काम गर्न आईजीपीको निर्देशन

काठमाडौं । निर्वाचन सुरक्षामा केन्द्रित भएर काम गर्न नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा कार्कीले आसन्न निर्वाचनको परिवेशमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता,...

गोबर मल खरिद र ढुवानीका लागि ५० प्रतिशत अनुदान दिँदै पोखरा महानगर

पोखरा । पोखरा महानगरपालिकाले गोबरको मल खरिद र ढुवानीमा ५० प्रतिशत अनुदान दिने भएको छ । महानगरका कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले महानगर क्षेत्रभित्रका किसानलाई यस्तो अनुदान दिइने जानकारी दिए । उनका अनुसार स्थानीय पशुपालक किसानका फार्ममा पूर्ण...

रवि लामिछाने र राजेन्द्र लिङ्देनबिच भेटवार्ता

काठमाडौं। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबिच भेटवार्ता भएको छ । बिहीबार बिहान लामिछाने र लिङ्देनबिच भेटवार्ता भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जनाएका हुन् । भेटमा राप्रपा अध्यक्ष लिङ्देनले सभापति...

सभापति देउवा र नेता कोइरालाबिच भेटवार्ता जारी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, इतर समूहका नेता डा शेखर कोइराला र डा.मिनेन्द्र रिजालबिच भेटवार्ता जारी छ । कोइराला रिजाललाई लिएर देउवा निवास महाराजगञ्ज पुगेका हुन् । उनीहरूबिच कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश...

आज सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख ६७ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार तोलामा २ लाख ६५ हजार ७०० रुपैयाँ कायम भएको हो । यस आधारमा बिहीबार छापावाल सुन...

आज अमेरिकी र अष्ट्रेलियन डलरसहित धेरैजसो मुद्राको भाउ घट्यो

पोखरा । आज (बिहीबार) अमेरिकी डलर, युरो, पाउन्ड अस्ट्रेलियन डलर, बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको । तर, कुबेती दिनारसहितका केही मुद्राको भाउ भने बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मूल्य अनुसार आज अमेरिकी...

इरानमा सरकारविरोधी प्रदर्शनमा कम्तीमा ३६ जनाको ज्यान गयो

तेहरान । इरानमा हालैका दिनमा भएका सरकार विरोधी प्रर्दशनहरूमा दर्जनौँ मानिसको ज्यान गएको छ । गएको १० दिनयता महँगी विरुद्ध देशभरमा भइरहेको विरोध प्रदर्शनमा कम्तीमा पनि ३६ जनाको ज्यान गएको एचआरएएनए नाम गरेको मानव अधिकार समूहले बताएको हो । मर्नेमध्ये ३४...

नेकपा मधेसबाट चार जनाले गराए उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी९नेकपा० मधेस प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरिएको छ । बुधबार दलित कोटाबाट शम्भु पासवान, अल्पसङ्ख्यकबाट रामनन्दन प्रसाद, अन्यबाट लक्ष्मण पौडेल र मधेसी कोटाबाट समी कुमारी अग्रवालले उम्मेदवारी...