प्रमुख समाचार


घट्दै संक्रमणदर: २४ घण्टामा थपिए १३३० संक्रमित, निको भए १८३०

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ३३० जना कोरोना संक्रमित थपिएका छन् । आज (मंगलबार) १३ हजार ६२२ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या ७...

कुलमानको नियुक्तिविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश, कुलमानलाई काम गर्ने बाटो खुल्यो

सर्वोच्च अदालतले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको छ। अदालतले अन्तरिम...

माधव नेपालको पार्टी शीतको थोपा जस्तो, चुनाव पछि सकिन्छ : बास्कोटा

पोखरा । नेकपा एमालेका नेता तथा  पूर्वमन्त्री गोकुल बास्कोटाले माधव नेपाललाई शीतको संज्ञा दिएका छन् । प्रेस चौतारी नेपाल, कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बास्कोटाले माधव नेपाल घाम उदायपछि सुकेर जाने बताए । उनले भने, ‘माधव नेपालको...

सर्वोच्च बारको सरकारलाई अनुरोध : ‘न्यायाधीशलाई प्रभाव पार्ने गरि मानपदवी नदिऔँ’

काठमाडौं । प्रतिनिधि सभा विघटन बदर गरेका न्यायाधीशलाई सरकारले पदवी बाँडेको भन्दै आलोचना भइरहेको बेला सर्वोच्च बारले न्यायाधीशलाई प्रभाव पार्ने गरि मानपदवी नदिन सरकारलाई आग्रह गरेको छ । नेपाल बार एसोसिएसनको सर्वोच्च अदालत इकाइ (सर्वोच्च बार)ले न्यायाधीशलाई...

आज अन्तर्राष्ट्रिय शान्ति दिवस : हत्या हिंसा बढ्दा शान्ति स्थापनामा चुनौती

काठमाडौं । विश्वभर हत्या, हिंसा,अत्याचार र अशान्ति बढ्दो छ। शान्तिपूर्ण वातावरणमा जिवन जिउन पाउनु मानव अधिकार हो । तर विश्वमै शान्तिको  अधिकार पाउनबाट मानव जाति बञ्चित भइरहेका छन् । बढ्दो अशान्तिका बिच आज विश्वमै अन्तर्राष्ट्रिय शान्ति दिवस मनाईदैँ छ...

सशस्त्र प्रहरीमाथि भारतीय तस्करको ढुंगामुढा, तीन प्रहरी घाईते

कञ्चनपुर । कञ्चनपुरमा गस्तीमा हिडेका प्रहरीमाथि आक्रमण भएको छ । नेपाल भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका सशस्त्र प्रहरीमाथि भारतीय तस्कर समूहले आक्रमण गर्दा तीन जना प्रहरी घाइते भएका छन् ।मोटरसाइकलमा भारतबाट सामान नेपाल ल्याउँदै गरेका तस्करले प्रहरीमाथि...

आजदेखि सोह्र श्राद्ध सुरु, स्वास्थ्य मापदण्ड अपनाएर कर्म गर्न आग्रह

काठमाडौं । सोह्र श्राद्ध आजदेखि सुरु भएको छ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध आजदेखि सुरु भएको हो । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिधादान र पिण्डदान...

ओलीको आक्रामक राजनीतिक प्रतिवेदन: पार्टी भित्रै हलचल मच्चाउने प्रतिवेदनमा के छ ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विरोधीप्रति जहिल्यै आक्रामक रहन्छन् । उनी विरोधीका पुराना कदमहरु भुल्ने खालका पनि छैनन् । यस्तै शैली उनले स्थायी कमिटी बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पनि देखाएका छन् । ओलीले १० बुँदे सहमतिका...

कोरोना पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या दोब्बर भन्दा बढी, १०९५ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार ९५ संक्रमित थपिएका छन् । १० हजार ७८६ पीसीआर परीक्षणमा ९७५ जना र ३०३१ एन्टिजेन परीक्षणमा १२० जना गरी एक हजार ९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । सोही समयमा देशभर...